चैत्र १४, २०८२ शनिबार | ००:१२:००
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

विश्व नम्बर एक प्रिन्स पिपल्स च्वाइसको मनोनयमा

काठमाडौं । विश्व ब्याडमिन्टन वरियताको जुनियरतर्फका नम्बर वान् खेलाडी हुन्, प्रिन्स दाहाल । अन्तर्राष्ट्रिय स्तरमासमेत आफूलाई स्थापित गरिसकेका प्रिन्सले घरेलु प्रतियोगितामा आफ्नो दबदबा कायमै राखेका छन् ।

घरेलु ब्याडमिन्टनमा नेपाल नम्बर वान् रन्तजित तामाङलाई पराजित गर्दै सनसनी मच्चाएका प्रिन्स युवा स्टार हुन् । प्रिन्सले सिन्धुपाल्चोकमा तोप–२१ राष्ट्रिय ब्याडमिन्टनको सिनियरतर्फ रत्नजित तामाङलाई हराएका थिए ।

घरेलु प्रतियोगितामा आफ्नो वर्चस्व कायम गरिरहेका प्रिन्सले पुष्पलाल स्मृति र्‍याङ्किङ राष्ट्रिय ब्याडमिन्टन सिनियरतर्फ लगातार दुई पटक उपाधि जितेका छन् । प्रिन्सले साइनो कप राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनको उपाधि पनि जितिसकेका छन् । ब्याडमिन्टका अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि लगातार प्रतिस्पर्धा गर्दै आएका प्रिन्स इन्डिया इन्टरनेसनल च्यालेन्जको सिनियर खेल्न भारत पुगेका थिए ।

जुनियरतर्फ विश्व वरियताको सातौं, तेस्रो हुँदै नम्बर वान् बनेका प्रिन्स २०२४ ओलम्कि प्रोजेक्टका लागि छनोट भएका छन् । सानै उमेरमा सफलताका थुप्रै चाङमाथि रहेका प्रिन्स अर्को एउटा सफलताको अपेक्षासहित पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको मनोनयनमा परेका छन् ।

‘दोस्रो पटक मलाई मनोनयनमा राखिदिनु भएकोमा धेरै धन्यवाद!’ उनले भने ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो