चैत्र १४, २०८२ शनिबार | १२:५०:४९
पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा

कुमारी बैकको सुखद सुरुआत

काठमाडौं । कुमारी बैकले मंगलबार कुमारी बैक काठमाडौं च्याम्पियनसिप कर्पोरेट ब्याडमिन्टनमा विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न पहिलो खेलमा कुमारी बैकले कान्तिपुर पब्लिकेशनलाई ३-० ले हरायो ।

पुरुष एकलमा कुमारी र्बैकका सुदीप सेढाईले कान्तिपुरका साजन कृष्ण ताम्राकालाई २१-१८, २१-१९ ले पराजित गरे । 

महिलामा सुनैना मुखियाले सम्झना शर्मालाई २१-९, २१-११ ले पराजित गरिन् भने  पुरुष युगलमा विक्रम निरौला र निरज राईको जोडीले सुशिल कुमार रावल र महेश स्वारलाई २१-१५, २७- २५ ले हरायो ।

त्यस्तै नेपाल विद्युत प्राधिकरणले आईएमईमाथि ३-२ को कठिन जित हात पार्यो ।

पुरुष एकलमा आईएमईका नविन श्रेष्ठले दीपक बोहरालाई २१-१४,  २१-१६ ले हराउदा महिला एकलमा नङ्गसल देवी तामाङ्गले शोभा गौचनलाई २१-१२, २१-१५ ले निराश पारिन् । यससँगै आईएमईले २-० को अग्रता लियो ।

पुरुष युगल र महिला युगलमा जित हात पार्दै विद्युत प्राधिकरणले खेलमा २२- को बराबरीमा ल्यायो । 

पुरुष युगलमा  श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सरोज बस्नेत र ब्रिजेन श्रेष्ठको जोडीलाई २१-५, २१-१ ले हराउदा महिला युगलमा शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीले आईएमईका स्मारिका यरुशा श्रेष्ठ थापा र नङ्गशल तामाङ्गको जोडीलाई २१-११, २१-१२ ले पराजित गरे ।

निर्णायक खेलमा दीपक बोहरा र राजु महर्जनको जोडीले नविन श्रेष्ठ र निशान्त ढकालको जोडीलाई २१-१८, २१-१८ को सेटमा पराजित गर्दा खेल विद्युत प्राधिकरणले ३-२ ले आफ्नो पक्षमा पारेको थियो ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो