चैत्र १७, २०८२ मंगलबार | १०:३५:३५
दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना दीपेन्द्रको टोलीको दोस्रो खेल आज लाओसविरुद्ध प्रतिष्ठाको जित खोज्दै नेपाल चेन्नईलाई राजस्थानले हरायो राजस्थानको घातक बलिङमा चेन्नई १२७ रनमै अलआउट च्यालेन्ज ट्रफीका लागि दोस्रो चरणको टिम घोषणा कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त सदस्य-सचिव चन्दले लिए शपथ फिफाको प्रतिबन्धबाट बचाउन एन्फा नेतृत्वलाई पूर्व अध्यक्ष शेर्पाले दिए यस्तो सुझाव लुम्बिनीमाथि सुदूरपश्चिमको जित अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना

पार्कीलाई नेपालगञ्ज म्याराथनको विदाई

काठमाडौं, (खेलाडी)- जर्मनीमा आइतबार हुने बर्लिन म्याराथनमा सहभागिता जनाउने तयारीमा रहेका १३औं सागका स्वर्ण पदक विजेता धावक गोपीचन्द्र पार्कीलाई नेपालगञ्ज म्याराथनले मंगलबार विदाई गरेको छ ।

टोकियो ओलम्पिकको छनोट भन्दै गत वर्ष मंसिरमा भएको नेपालगञ्ज म्याराथन पार्कीले जितेका थिए । नेपालगञ्ज म्याराथन जितेपछि नेपाल ओलम्पिक कमिटि (एनओसी) तथा नेपाल एथ्लेटिक्स संघले पार्की ओलम्पिकका लागि छनोट भएको र टोकियोमा नेपालको प्रतिनिधित्व गर्दै उनी दौडिने बताएको थियो ।

तर टोकियो ओलम्पिक सुरु हुनुभन्दा दुई साताअघि एनओसी, एथ्लेटिक्स संघ र राष्ट्रिय खेलकुद परिषदले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालले म्याराथनमा कोटा नपाएको र पार्कीको सट्टा सरस्वती चौधरीले ओलम्पिकमा दौडिने खवर सार्वजनिक गरेका थिए ।

क्रियटिभ ह्याण्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथन विजेताको हैसियतमा उनलाई मंगलबार खेल पोशाकसहित विदाई गरिएको थियो । 

‘नेपालगन्ज म्याराथन आयोजकका रुपमा हामी उहाँलाई सफलताको कामना गर्दछौं,’ क्रियटिभ ह्यान्ड्सका अध्यक्ष टीएस ठकुरीद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो