चैत्र १०, २०८२ मंगलबार | २२:२५:४२
रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र रोनान चम्किँदा बंगलादेशले पाकिस्तानलाई हरायो एन्फा निर्वाचन विवादः वरिष्ठ उपाध्यक्षमा लामाको उम्मेदवारी स्थगनमा राख्ने अदालती आदेशको निरन्तरता एन्फालाई राखेपले काटेको स्पष्टीकरण अलपत्र दिनेशको अलराउण्ड प्रदर्शनमा पुलिसको फराकिलो जित इशानको अलराउण्ड प्रदर्शनमा बागमतीको सहज जित राखेपले एन्फासँग माग्यो २४ घण्टे स्पष्टिकरण डिफेन्डिङ च्याम्पियन बेंगलुरुलाई अर्को झट्का एपिएफविरुद्ध पुलिसको कीर्तिमानी योगफल बागमतीद्वारा गण्डकीलाई बलियो लक्ष्य पाकिस्तान पुगे दीपेन्द्र

विश्व एथ्लेटिक्स च्याम्पियनसिपः ज्याभलिन थ्रो मा भारतलाई रजत

काठमाडौं । भारतका निरज चोपडाले विश्व एथ्लेटिक्स च्याम्पियनसिपअन्तर्गत ज्याभलिन थ्रो मा रजत पदक जितेका छन् ।

अमेरिकामा जारी प्रतियोगितामा इतिहास रज्दै हरियाणाका २४ वर्षीय निरजले सन् २००३ पछि भारतलाई च्याम्पियनसिपमा पहिलो पदक जिताएका हुन् ।

फाइनलमा उनले ८८.१३ मिटर थ्रो गरे । विजेता बनेका एन्डरसन पिटर्सले ९९.५४ वेष्ट थ्रो का साथ स्वर्ण पदक जिते ।

यसअघि भारतले च्याम्पियनसिपमा एक मात्र पदक जितेको थियो । सन् २००३ मा एथलेटिक्सकी अंजु बाँबी जर्जले कास्य पदक जितेकी थिइन् । १९ वर्षपछि भारतले च्याम्पियनसिपमा दोस्रो पदक प्राप्त गरेको छ ।

निरजले टोकियो ओलम्पिकमा भारतलाई ज्याभलिन थ्रो मा पहिलो स्वर्ण पदक जिताएका थिए । ओलम्पिक इतिहासमा भारतलाई पहिलो ऐतिहासिक स्वर्ण पदक जिताउन निरजले ८७.५७ मिटर थ्रो गरेका थिए ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो