चैत्र १४, २०८२ शनिबार | १०:२४:५१
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

एथलेटिक्स परिवारले चार प्रतियोगिता गर्ने 

काठमाडौं, (खेलाडी)- नेपाल एथलेटिक्स परिवारले २०७८-७९ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै एथलेटिक्स परिवारले आफ्नो आगामी एक वर्षको कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

परिवारले सार्वजनिक गरेको कार्यक्रमअनुसार २०७८ मंसिरमा यु-१६ र २० को युथ एथलेटिक्स च्याम्पियनसिप काठमाडौंमा गर्ने प्रस्ताव गरेको छ । 

त्यस्तै यसै वर्षको माघमा नुवाकोटमा झिल्टुङ्ग क्रसकन्ट्री दौड, फागुनमा काठमाडौंमा गोल्डेन एथलेटिक्स मिट-२०२२ र २०७९ साउनमा खुल्ला क्रसकन्ट्री दौड प्रतियोगिता गर्ने प्रस्ताव गरेको छ । खुल्ला क्रसकन्ट्री दौडको स्थान भने पछि तय गरिने परिवारले जनाएको छ ।

एथलेटिक्स परिवारले वार्षिक क्यालेन्डरमा समावेश प्रतियोगिता सञ्‍चालनका लागी ४५ लाख रुपैयाँ लाग्‍ने अनुमान गरेको छ । 

एथलेटिक्स परिवार राजन खत्रीको अध्यक्षतामा गत साउनमा स्थापित भएको हो । नौं सदस्यीय परिवारको कार्यसमितीमा दिपककुमार रञ्‍जित, मन्जु श्रेष्‍ठ, सुष्मा पाण्डे, राजकुमारी पाण्डे, सिताराम महतो, सुन्दरकेशर कार्की, बाबुलाल महर्जन र आसराम गोथे छन्। 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो