माघ १७, २०८२ शनिबार | २२:४२:२७
मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग पोखरेली भूमिमा साफ महिला यु-१९ आजदेखि, नेपाली टोलीले घरमा उपाधि जित्ला ? किन महिला टेनिसले खोज्दै छ सेरेनालाई ? राष्ट्रिय लिगका चर्चित अनुहार ट्वान्टी २० विश्वकपः कस्ता छन् नेपालका प्रतिस्पर्धी ? हुँदै छन् इङ्लिस टिमहरू बलिया

धरान रन, नेवा च्यारेटी १० किमी दौड शनिबारदेखि

काठमाडौं । ‘१०औं धरान रन, नेवा च्यारेटी १० किमी’ शनिबार हुने भएको छ ।

धरान रन समूहकाे आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, हङकङ, बेलायत, जर्मन र कतारका धावकहरुले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा खुला दौड, १२ वर्षभन्दा मुनि र ४० वर्षभन्दा माथिको भेट्रान्स गरी तीन विधामा प्रतिस्पर्धा हुनेछन् ।

सबै उमेर समूहका मानिसहरुलाई शारीरिक र मानसिक रुपमा स्वस्थ राख्ने उद्देश्यका साथ आयोजना गरिएको खुला दौड प्रतियोगिताको विजेता, उपविजेता र तेस्रो हुनेले क्रमशः ६० हजार, ५० हजार र ३० लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

यस्तै, आयोजककाअनुसार १२ वर्षभन्दा मुनि र ४० वर्षमाथि स्पर्धाको विजेताले समान सात हजार रुपैयाँ, उपविजेताले पाँच हजार र तेस्रो हुनेले तीन हजार रुपैयाँ प्राप्त गर्नेछन् ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।