चैत्र १३, २०८२ शुक्रबार | ००:२४:०५
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

‘राइट टु प्रोटिन’ दौड चैत १० गते

काठमाडौं । नेपाल भेटनरी संघको आयोजनामा ‘राइट टु प्रोटिन’ दौडको तेस्रो संकरण आगामी चैत १० गते हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भएको दौड विभिन्न स्थान हुँदै सोही ठाउँमा आएर सकिने छ ।

प्रतियोगितामा खुल्ला हाफ म्याराथन, १० किमि पुरुष, ५ किमि महिला, कक्षा १२ सम्म विद्यार्थीका लागि ५ किमि (छात्र) र ३ किमि (छात्रा) र ह्विलचियर दौड समावेश छ ।

कुल १४ लाख १२ हजार ५०० पुरस्कार रहेको प्रतियोगितामा हाफ म्याराथनतर्फको विजेताले १ लाख ३३ हजार ३३३ रुपैयाँ प्राप्त गर्नेछन् । यसैगरी शीर्ष पाँचसम्मका खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले बताएको छ ।

प्रतियोगतामा सहभागिताका लागि इ-सेवामार्फत १०० रुपैयाँ तिरेर नामा दर्ता गर्न सकिनेछ ।

प्रतियोगितामा करिब ७ हजार धावक धाविकाले सहभागिता जनाउने आयोजकको अनुमान छ। गत संस्करणमा महिलातर्फ फुलमती राना र पुरुषतर्फ दिनेश अधिकारी च्याम्पियन बनेका थिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) संरक्षक रहेको प्रतियोगितालाई नेपाल दाना संघ र पशु सेवा विभागले सहयोग गरेका छन् ।

नेपाल एथ्लेटिक्स संघको मान्यता तथा प्रविधिक सहयोग रहने प्रतियोगितासँग प्रिमेरा हस्पिटल, इ-सेवा आइएसएस, मेरियट होटेल, ‘फायरफिल्ड बाइ मेरियट’, केवी एग्रो पार्टनरका रूपमा जोडिएका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो