चैत्र २, २०८२ सोमबार | ०२:२४:०९
फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित फ्रेन्ड्ससँग चर्च ब्वाइज स्तब्ध, शीर्ष स्थानमा उक्लिने अवसर गुमायो पाकिस्तानका पुर्व कप्तान सरफराजद्वारा सन्यास घोषणा नुवाकोटको पहिलो जित, त्रिविको लगातार पाचौं हार राप्तीले महिला लिग खेल्न नपाउने, एन्फा भन्छः बहुमतको आधारमा निर्णय गरेका हौं एन्फालाई राखेपको प्रश्नः राष्ट्रिय लिगमा विदेशी खेलाडी कुन हैसियतमा खेलिरहेका छन् ? फिफा र एएफसी अध्यक्षलाई थापाको पत्र चित्लाङले एपिएफलाई रोक्यो लिभरपुल र टोटनहम भिड्दै, म्यानचेस्टर युनाइटेडलाई एस्टन भिल्लाको चुनौती न्युजिल्याण्डमाथि दक्षिण अफ्रिकाको सहज जित काँक्रे बिहारविरुद्ध जावलाखेलको सानदार जित

चेपचिर्चिरमाथि आठ वर्षको प्रतिबन्ध

काठमाडौं । टोकियो म्याराथनकी पूर्व विजेता केन्याकी सारा चेपचिर्चिरमाथि दोस्रो पटक एन्टी डोपिङ नियम उल्लंघन गरेको पाइएपछि आठ वर्षको प्रतिबन्ध लगाइएको छ ।

एथलेटिक्स इन्टिग्रिटी युनिट (एआइयु) ले नोभेम्बरमा थाइल्यान्डमा भएको म्याराथनमा सङ्कलन गरिएको नमूना परिक्षणमा २९ वर्षीया चेपचिर्चिरले टेस्टोस्टेरोनको प्रयोग गरेको पाइएको छ ।

चेपचिर्चिरको प्रतिबन्ध गत वर्षको २२ डिसेम्बरदेखि लागु हुनेछ । उनलाई पहिले सन् २०१९ मा चार वर्षको लागि प्रतिबन्ध लगाइएको थियो ।

सन् २०१७ मा टोकियो म्याराथन जितेकी चेपचिर्चिरसँग औपचारिक रूपमा आरोप स्वीकार गरेर आफ्नो प्रतिबन्धलाई एक वर्षले घटाउने विकल्प थियो, तर उनी एआइयुले तोकेको ११ फेब्रुअरीको अन्तिम मितिमा त्यसो गर्न सफल भइनन्।

गत महिना एआइयु ले केन्याली जोडी होसिया किमेली किसोरियो र अयुब किप्टमलाई क्रमशः रिकम्बिनेन्ट एरिथ्रोपोइटिन (इपिओ) र टेस्टोस्टेरोन प्रयोग गरेकोमा तीन वर्षको लागि प्रतिबन्ध लगाएको थियो।

 


भिडियो
नेपालमा स्तरीय खेलाडी छन अन्तर्राष्ट्रिय फुटबलमा एडप्ट गर्न नसकेका हुन्ः GUGLIELMO ARENA HEAD COACH
साफ च्याम्पियनसिपसम्म सहायक प्रशिक्षकको टोलीले नै मुख्य प्रशिक्षकलाई साथ दिनेछन्ः HARI KHADKA
Deleted video
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||