काठमाडौं । नेपालका भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनमा स्वर्ण जितेका छन् । धर्मले निर्धारित दूरी (४२.१९५ किलोमिटर) २ घण्टा ४७ मिनेट ८ सेकेन्डमा पूरा गरे।
उनले पुरुष ५० वर्षमाथिमा प्रतिस्पर्धा गरेका थिए । जनवरी २१ तारिखम मुम्बइमा भएको म्याराथनमा सहभागी भइ धर्म बिहीबार स्वदेश फर्किएका छन् ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
