चैत्र १४, २०८२ शनिबार | १०:२३:१०
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

एसियाली खेलकुदः १० हजार मिटर दौडमा सन्तोषीलाई छैटौं स्थान

काठमाडौं । चीनको होङझाउमा जारी १९ औं एसियाली खेलकुदअन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौडमा नेपालकी सन्तोषी श्रेष्ठले छैटौं स्थान हासिल गरेकी छन् ।

शुक्रबार सम्पन्न खेलमा सन्तोषीले ३८ मिनेट ४०.१५ सेकेन्डको समय निकालिन् । ८ खेलाडी सहभागी यो स्पर्धामा बहराइनकी भिओला मोटोसिओले स्वर्ण, जापानकी रिरीका हिरोनाकाले रजत र काजकिस्तानकी क्यारोलिन किप्कीरुइले कांस्य पदक जिते ।

उनीहरुले क्रमशः ३१ मिनेट ४३.७३, ३१ मिनेट ५०.७४ र ३३ मिनेट १५.८३ सेकेन्डको सयम निकाले । 

यसैगरी पुरुष ४ सय मिटरमा सोमबहादुर कुमालको यात्रा हिट चरणमै सिमित बन्यो । हिट २ मा प्रतिस्पर्धा गरेका उनले ४८.६८ सेकेन्डको समय निकल्दै पाँचौं स्थान हासिल गरे ।

८ खेलाडी रहेको यो हिटबाट केनटारो साटो र मोहम्मद अजमल वरियाथोदी फाइनलका लागि छनोट भए ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो