चैत्र ९, २०८२ सोमबार | १२:११:३६
एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ?

विश्व एथलेटिक्स च्याम्पियनसिपः महिला म्याराथनमा शंकुलेलाई स्वर्ण

काठमाडौं । इथोपियन धाविका अमाने बेरिसो शंकुले हंगेरीको बुढापेस्टमा जारी विश्व एथलेटिक्स च्याम्पियनसिपमा महिला म्याराथनमा स्वर्ण पदक जितेकी छन् ।

शंकुलेले आफ्नौ देशकी गोटिटम जिब्रेसलेस र मोरक्कन धाविका फातिमा गर्दादीलाई पछि पारेकी हुन् ।  

शंकुलेले २ घण्टा २४ मिनेट २३ सेकेन्डमा दौड पूरा गरिन् । शंकुलेले विश्व च्याम्पियनसिपको पहिलो सहभागितामै स्वर्ण पदक जितेकी हुन् । यसअघि उनले गत वर्ष वोस्टन म्याराथनमा रजक पदक हात पारेकी थिइन् ।  

जिब्रेसलेसले २ घण्टा २३ मिनेट ३४ सेकेन्डको समय निकाल्दै रजत तथा गर्दादीले २ घण्टा २५ मिनेट १७ सेकेन्डका साथ कास्य पदक जिते । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो