चैत्र १३, २०८२ शुक्रबार | ०१:११:०८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

एसियन च्याम्पियनसिपमा नेपालका ७ खेलाडी

काठमाडौं । थाइल्याण्डको बैंककमा हुने २५औं एसियन एथलेटिक्स च्याम्पियनसिपमा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

जुलाई १० देखि १७ सम्म हुने प्रतियोगितामा नेपालबाट दिपक अधिकारी, मुकेश पाल, सोमबहादुर कुमाल, शिवराज पार्की, राजपुरा पछाई, फुलमती राना, आयुष कुँवरले प्रतिस्पर्धा गर्ने भएका हुन् ।

नेपाल एथलेटिक्स संघले चीनमा हुने एशियन गेम्स प्रतियोगितामा छनोट भएका ७ खेलाडीलाई एशियन च्याम्पियनसिपमा पठाउन लागेको हो ।

प्रतियोगितामा दिपकले ५ हजार र १० हजार मिटर, मुकेशले ५ हजार र १ हजार ५ सय मिटर, सोमबहादुरले ४ सय र ८ सय मिटरमा प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै, शिवराजले १  सय र दुई सय मिटर, राजपुराले ५ हजार मिटर, फुलमती रानाले ८ सय र १ हजार ५ सय मिटर, आशुय कुँवरले १ सय र २ सय मिटरमा प्रतिस्पर्धा गर्ने मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का  सदस्यसचिव टंकलाल घिसिङले एसियन च्याम्पियनसिप खेल्न जाने टोलीलाई  शनिबार बिदाइ गरे ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो