चैत्र १४, २०८२ शनिबार | ०९:४१:३८
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

एफआइएको एसिया प्यासिफिक कोषाध्यक्षमा नासा नेपाल

काठमाडौं, (खेलाडी)- अन्तर्राष्ट्रिय अटोमोबाइल महासंघ (एफआइए) को रिजन दुई (एसिया प्यासिफिक) कार्यकारी समितिमा नासा नेपाल निर्वाचित भएको छ ।

भर्चुअल माध्यमबाट बुधबार भएको निर्वाचनमा भियतनामका ग्रेग क्राफ्ट अध्यक्ष तथा तीन उपाध्यक्षमा भारतीय अटोमोबाइल्स संघ (एफआइएए), अटोमोबाइल्स एसोसिएसन अफ सि‌गापुर र इकितान मोटर इन्डोनेसिया विजयी भए ।

यसैगरी अस्ट्रेलियन अटोमोबाइल एसोसिएसन सचिव तथा नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) कोषाध्यक्षमा निर्वाचित भएको नासा नेपालले जनाएको छ ।

नासा नेपालका तर्फबाट निर्वाचनमा सहभागी भएका पूर्व महासचिव गोविन्द भट्टराईले समितिमा नेपालको प्रतिनिधित्व गर्ने नासा नेपालका महासचिव सुशील तण्डुकारले जानकारी गराएका छन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो