चैत्र १३, २०८२ शुक्रबार | ०१:११:०७
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

वीर गणेशमान सिंह रोड रेस र बक्सिङ प्रतियोगिता चैतमा हुने

काठमाडाैं । वीर गणेशमान सिंहको आयोजनमा  अगामी चैत ११ गते वीर गणेशमान सिंह १० के रोड रेस हुने भएको छ ।

 रोड रेसको महिला तथा पुरुषतर्फ पहिलो देखि पाँचौं स्थान हासिल गर्नेलाई क्रमशः ६०, ३०, १५, १० र पाँच हजार रुपैयाँ प्रदान गरिनेछ । यसैगरी प्रतियोगितामा कोर्ष रेकर्ड कायम गर्ने खेलाडीलाई १० हजार प्रदान गरिनेछ ।

करिब चार सय खेलाडीको सहभागीता रहने प्रतियोगितामा कुल १५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

यसैगरी वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता आगमा चैत ११ देखि २५ गते सम्म हुने भएको छ ।

नेपाल बक्सिङ संघको प्रविधिक सहयोग रहने प्रतियोगितामा महिला तथा पुरुषतर्फ समान ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

महिलतर्फ ५०, ५४, ५७,६०, ६८ र ७५ केजी तौल समूह तथा पुरुषतर्फ ५१, ५७, ६३.५, ७१, ८० र ९२ तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।

प्रत्येक तौल समूहका विजेताले २५, उपविजेताले १५  तथा  सेमिफाइनल पुग्ने दुई खेलाडीले जनही सात हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी प्रतियोगिका एक उत्कृष्ट महिला तथा पुरुष खेलाडीलाई पनि पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

प्रतियोगितामा तीन विभागीय र सात प्रदेश गरी १० टोलीका एक सय ४० खेलाडीले सहभागिता जनाउने छन् । प्रतियोगितामा ४५ लाख खर्च हुने आयोजकको अनुमान छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो