फाल्गुन २५, २०८२ सोमबार | ११:०७:५०
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

आर्मी च्याम्पियन

पोखरा  ।  विभागीय टोली त्रिभुवन आर्मी क्लब पोखरा कप राष्ट्रिय ह्यान्डबलको च्याम्पियन बनेको छ । आर्मीले फाइनलमा घरेलु टोली गण्डकीलाई ३७-३२ ले हरायो ।

फाइनलमा आर्मीका निर्मलबाब श्रेष्ठले सर्वाधिक १६ गोल गरे । उपाधिसँगै आर्मीले मेडल, ट्रफी, प्रमाण पत्र र १ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता गण्डकीले ५० हजार रुपैयाँ पायाे ।

तेस्रो स्थानको खेलमा एपिएफले कोशी प्रदेशलाई ५५-२३ ले हरायो । एपिएफले ३० हजार रुपैयाँ हात पार्यो ।

आर्मीका निर्मलबाबु श्रेष्ठ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । यसैगरी गण्डकीका विशाल नेपाली उत्कृष्ट गोलकिपर र एपिएफका दीपेन्द्र बुढाथोकी सर्वाधिक गोलकर्ता बने । दीपेन्द्रले ५३ गोल गरेका थिए ।

विधागत उत्कृष्ट तिनैले समान ५ हजार रुपैयाँसहित ट्रफी हात पारे ।

सेमिफाइनलमा गण्डकीले एपिएफलाई ४०-३३ र आर्मीले कोशीलाई ५५-३२ ले हराउँदै हराएका थिए ।

प्रतियोगितामा पाँच प्रदेश र दुई विभागिय टोलीको सहभागिता थियो । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||