फाल्गुन २५, २०८२ सोमबार | ११:०१:४८
भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित भारतलाई उपाधी जिताउँदाका ३ नायक राष्ट्रिय लिगमा आज तीन खेल फ्रेन्च लिगमा पिएसजी अघिअघि, लेन्स पछिपछि मिलान डर्बीमा इन्टर पराजित भारत कीर्तिमानी तेस्रो पटक च्याम्पियन मछिन्द्र र चर्च ब्वाइजको जित, लालिगुराँसले फेरि दुई अंक गुमायो न्युजिल्याण्डलाई च्याम्पियन बन्न २५६ रनको लक्ष्य न्युजिल्याण्डले टस जित्यो एन्फा मुख्यालयमा खेलाडीको ताल्चा क्यान अध्यक्ष चन्द पराजित

एनओसीको अध्यक्षमा उम्मेदवारी दिने निलेन्द्रराज श्रेष्ठको घोषणा

तस्विरः श्रेष्ठको फेसबुकबाट ।

काठमाडौं । निलेन्द्रराज श्रेष्ठले नेपाल ओलम्पिक कमिटि (एनओसी)को अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

श्रेष्ठ हालको कार्यसमितिका महासचिव हुन् । श्रेष्ठले खेलाडी केन्द्रित निति, राष्ट्रिय अन्तर्राष्ट्रिय सहकार्य जस्ता विषय आफ्नो प्राथमिकतामा रहने बताएका छन् ।

वर्तमान अध्यक्ष जीवनराम श्रेष्ठ विधान संशोधन गरेर तेस्रो कार्यकालका लागि अध्यक्ष बन्न खोजेपछि एनओसीभित्र विवाद सुरु भएको छ । एनओसीको पछिल्लो बोर्ड बैठकले विधान संशोधन गरेर अन्तराष्ट्रिय ओलम्पिक कमिटि(आइओसी)मा संशोधनका लागि पठाएको छ ।

हालको कार्यसमितिले तोकिएको चार र थप एक गरि पाँच वर्षे कार्यकाल पुरा गरिसकेको छ । त्यसैले अबको एक महिना भित्र एनओसीले नयाँ कार्यसमिति चयन गरिसक्नु पर्नेछ । 


भिडियो
PLAYER PROTEST AGAINST ANFA: ANFA मा तालाबन्दी, माग पूरा नभएसम्म ताल्चा खोल्न नदिने
खेल गराउन नसके ANFA को औचित्य रहन्न: BIKRAM LAMA, PRESIDENT, FOOTBALL PLAYER ASSOCIATION
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||