चैत्र १८, २०८२ बुधबार | १०:४५:०१
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

पेरिस ओलम्पिकः चीनलाई पछि पार्दै अमेरिका पहिलो

काठमाडौं । अन्तिम दिन महिला बास्केटबलमा स्वर्ण पदक जित्दै अमेरिका पेरिस ओलम्पिकमा पहिलो स्थान हासिल गर्न सफल भएको छ । अन्तिम दिनसम्म दोस्रो स्थानमा रहेको अमेरिकाले चीनसँग स्वर्ण पदकमा बराबरी गर्याे ।  

चीनलाई पछि पार्ने क्रममा अमेरिकाले समान ४० स्वर्ण जित्यो । रजत र कास्यमा भने टोलीले ठूलै अग्रता बनायो । अमेरिकाले ४४ रजत र ४२ कास्यसहित कुल १२६ पदक जित्यो ।

१६औं दिनसम्म शीर्ष स्थानमा रहेको चीनले ४० स्वर्ण, २७ रजत र २४ कास्यसहित कुल ९१ पदक जित्यो । एसियन राष्ट्र जापान २० स्वर्ण, १२ रजत र १३ कास्यसहित तेस्रो स्थानमा रह्यो ।

अस्ट्रेलिया १८ स्वर्णसहित चौथो, आयोजक फ्रान्स १६ स्वर्णसहित शीर्ष पाँचमा अटायो । नेदरल्यान्ड छैटौँ, बेलायत सातौँ, दक्षिण कोरिया आठौँ, इटाली नवौँ र जर्मनी दशौं स्थानमा रहे ।

सात खेलाडीसहित पेरिस पुगेको नेपाल भने पदक विहिन रह्यो ।

चीनमा स्विमर जाङ युफ सर्वाधिक ६ पदक जित्ने खेलाडी बनिन् । यद्यपि २६ वर्षीय उनी स्वर्ण पदकविहिन रहिन् । सर्वाधिक चार स्वर्ण जित्नेमा आयोजक फ्रान्सका लिओन मार्चन्ड बने ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो