चैत्र ९, २०८२ सोमबार | १०:३८:४९
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

नेपाललाई समान दुई रजत र कांस्य पदक

काठमाडौं । थाइल्यान्डमा भएको विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालले समान दुई रजत र कांस्य पदक जितेको छ ।

साउन १७ गते देखि २० गतेसम्म भएको प्रतियोगितामा नेपाललाई मेग्मा गुरुङ र चन्द्र बहादुर बोहराले रजत तथा राजेन्द्र तामाङ र इमा थापाले कांस्य पदक दिलाए ।

महिला ३८ केजी मुनिको फाइनलमामा मेग्मा थाइ खेलाडीसँग अंकका आधारमा पराजित भइन् । राजेन्द्र पुरुष ६८ केजी मुनिको सेमिफानलमा लावोस र इमा महिला ४७ केजी मुनिको सेमिफाइनलमा कम्बोडियाका खेलाडीसँग पराजित भए ।

चन्द्र पुरुष ५०-५५ केजी तौलको फाइनलमा चन्द्र थाइ खेलाडीसँग अंकको आधारमा पराजित भए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो