चैत्र १३, २०८२ शुक्रबार | १७:२२:५७
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

बेल्जियमले लियो मिश्रित रिले ट्रायथलनबाट नाम फिर्ता

क्लेयर मिचेल

काठमाडौं। टोलीका एक खेलाडी बिरामी परेपछि बेल्जियमले पेरिस ओलम्पिकको मिश्रीत रिले ट्रायथलनबाट नाम फिर्ता लिएको छ।

‘महिला ट्रायथलनमा बुधबार भाग लिएकी क्लेयर मिचेल अस्वस्थ छिन्। त्यसैले प्रतियोगिताबाट नाम फिर्ता लिएका छौं’, बेल्जियम ओलम्पिक कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बेल्जियन कमिटीको वक्तव्यमा मिचेललाई के भएको हो विस्तृतमा जानकारी दिइएको छैन ।

प्रतियोगिता हुने सेन नदिको पानीको गुणस्तकाे विषयमा प्रश्नहरू उठिरहेका छन् । आइतबार राति विश्व ट्रायथलन र अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीका प्रतिनिधि, पेरिस ओलम्पिकका आयोजक र क्षेत्रीय तथा मौसम अधिकारीहरूले पानीको परीक्षणको समीक्षा गरेका थिए। नतिजाले ट्रायथलन साइटमा पानीको गुणस्तरमा हालैका घण्टामा सुधार भएको देखाएको छ। यस्तै, विश्व ट्रायथलनले अनिवार्य गरेको सीमाभित्र रहेको संकेत गरेको छ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो