चैत्र ७, २०८२ शनिबार | २२:५१:१६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

जापान ६ स्वर्ण पदकसहित शीर्ष स्थानमा

काठमाडौं । पेरिस ओलम्पिक २०२४ को चौथो दिनसम्म एसियन राष्ट्र जापान ६ स्वर्ण पदकसहित शीर्ष स्थानमा यथावत रहेको छ ।

फ्रान्समा चलिरहेको प्रतियोगितामा जापानले शक्तिशाली राष्ट्रलाई पछि पार्न सफल भएको हो । जापानले मंगलबार बिहानसम्म ६ स्वर्ण, दुई रजत र ४ कास्यसहित कुल १२ पदक जितेको छ ।

जापानले जुडो र स्केटबोर्डिङमा समान दुई स्वर्ण पदक जितेको छ । फेन्सिङ र आर्टिस्टिक जिनास्टिक्समा समान एक स्वर्ण पदक जितेको हो । जुडोमा सर्वाधिक पाँच कास्य पदक जितेको छ ।

जापानलाई पछ्याउने क्रममा चार राष्ट्रले समान ५ स्वर्ण पदक जितेका छन् । फ्रान्स, चीन, अस्ट्रेलिया र कोरियाले समान पाँच स्वर्ण पदक जित्दा तीन मात्रै स्वर्ण जितेको अमेरिका छैटौं स्थानमा छ । अमेरिकाले स्विमिङमा दुई तथा फेन्सिङमा एक स्वर्ण मात्र हात पार्‍याे । 

घरेलु टोली फ्रान्सले स्विमिङ, रग्वी सेभेन्स, फेन्सिङ, साइक्लिङ माउन्टेन बाइक र क्यानोइ स्लालोममा स्वर्ण पदक जितेको हो ।

चीनले सुटिङमा तीन र डाइभिङमा दुई गरी कुल ५ स्वर्ण पदक जितेको हो । अस्ट्रेलियाले स्विमिङमै तीन तथा साइक्लिङ रोड र क्यानोइ स्लालोममा समान एक स्वर्ण पदक जितेको छ । दक्षिण कोरियाले आर्चरी र सुटिङमा समान दुई तथा फेन्सिङमा एक स्वर्ण पदक जितेको हो ।

समान दुई स्वर्ण पदक जित्ने राष्ट्रमा ग्रेट ब्रिगेट, इटाली, क्यानाडा, हङकङ, जर्मनी छन् । काजखस्तान, दक्षिण अफ्रिका, बेल्जियम, अजरबैजान, रोमानिया र उज्वेकिस्तानले समान एक स्वर्ण पदक जितेका छन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो