चैत्र १२, २०८२ बिहीबार | २३:३८:२८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

यु-२० बुद्धिचाल प्रतियोगिताः पहिलो दिन पाँच चरणका खेल सम्पन्न

पोखरा । अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को वर्षिकउत्सवको अवसरमा शुक्रबरदेखि पोखरामा यु-२० खुल्ला बुद्धिचाल प्रतियोगिता सुरु भएको छ । 

हिमालयन मित्र बाल क्लबको आयोजनामा भइरहेको प्रतियोगिताको पहिलो दिन पाँच चरणका खेलहरु सम्पन्न भएका छन् ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश सभा सदस्य पञ्चराम गुरुबले गरेका थिए ।

मुख्य निर्णायक रामबहादुर क्षेत्रीले स्विस लिगको आधारमा प्रतियोगिता भएको जानकारी दिए । उनका अनुसार नौ चरणका खेल हुनेछन् ।

 यु-१०, १६, १९ र खुला गरी चार विधा समावेश प्रतियोगितामा ११० खेलाडीको सहभागिता छ ।

खुला गर्फको विजेताले २ हजार, दोस्रो हुनेले १ हजार ५००, तेस्रो स्थानमा रहनेले १ हजा तथा चौथो र पाँचौं हुनेले समान ५०० रुपैयाँ प्राप्त गर्नेछन् ।

उत्कृष्ट खेलाडीलाई १ हजार रुपैयाँ प्रदान गरिनेछ । यसैगरी यु-१०, १६ र १९ मा प्रथम हुनेले ५०० रुपैयाँ पाउनेछन् ।

बाल क्लबका अध्यक्ष परिवेश थापाले महिला र पुरुषको छुट्टाछुट्टै नभई एकै प्रतियोगिता भएको र जसको बढी अंक आउँछ उही प्रथम हुने बताए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो