चैत्र १४, २०८२ शनिबार | ०३:५७:२२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

मलेसिया जाने ट्रायथलन टोलीको बिदाइ

काठमाडौं। मलेसियाको कम्पार पेराकमा जुलाई १०-१७ सम्म हुने ओसिए डब्ल्युटी एसिययाली युवा शिविरमा भाग लिन आमन्त्रित भएका नेपाली ट्रायथलन टोलीको बिदाइ भएको छ ।

नेपाल ओलम्पिक कमिटि (एनओसी) काअध्यक्ष जीवनराम श्रेष्ठले दुई खेलाडीसहित तीन सदस्यीय टोलीलाई सोमबार बिदाइ गरे ।

ओलम्पिक काउन्सिल अफ एसियाले ओलम्पिक काउन्सिल अफ मलेसिया (ओसिएम) सँगको सहकार्यमा युवा शिविर आयोजना गरेको हो ।

नेपाली टोलीको खेलाडीमा सुजल राई र निभा श्रेष्ठ तथा प्रशिक्षकमा सानोभाई पौडेल छन् ।

बिदाइ कार्यक्रममा एनोअसीका उपाध्यक्ष चनुरानन्द राजवैद्य र अशोकरत्न ब्रजाचार्य, महासचिव निलेन्द्रराज श्रेष्ठ, सचीव रामजीबहादुर श्रेष्ठलगायतको उपस्थिति थियो । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो