चैत्र १८, २०८२ बुधबार | १०:३७:११
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

ओलम्पिक डेको अवसरमा पर्वतारोही फुन्जो सम्मानित

काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक दिवस २०२४ को अवसरमा नेपाल स्की संघले शुक्रबार कीर्तिमानी पर्वतारोही फुन्जो लामालाई सम्मान गरेको छ ।

अन्तर्राष्ट्रिय स्की तथा स्नोबोर्ड महासंघ (एफआइएस) स्थापनाको १०० वर्ष पुगेको अवसरमा फुन्जोले सगरमाथाको कीर्तिमानी समयमा सफल आरोहण गरेकी थिइन् । त्यस अवसरमा उनले महासंघ तथा नेपाल स्की संघको झण्डा चुचुरोमा फहराएकी थिइन् ।

फुन्जोले १४ घण्टा ३१ मिनेटमा सगरमाथा आरोहण गरेकी थिइन् । फुन्जोलाई एफआइएसबाट प्राप्त ५ हजार युरो प्रदान गरियाे । उनी स्की खेलाडी समेत हुन् ।

स्की संघ तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष  जीवनराम श्रेष्ठले फुन्जोलाई रकम हस्तान्तरण गरे । अध्यक्ष श्रेष्ठ फुन्जो नेपाली महिलाका लागि प्रेरणा रहेको बताए ।

यसपल्टको ओलम्पिक डेको नारा ‘लेट्स मुभ एन्ड सेलेब्रेट’ रहेको छ र नेपालसँगै पूरा विश्वमा मनाउने गरिन्छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो