चैत्र १३, २०८२ शुक्रबार | १९:०२:०२
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

भारोत्तोलनको ओलम्पिक सोलिडारिटी कोर्स सम्पन्न

काठमाडौं । नेपाली भारोत्तोलनले नयाँ २९ प्रशिक्षक पाएको छ । भारोत्तोलनको प्रशिक्षकका लागि ओलम्पिक सोलिडारिटी कोर्स शुक्रबार सम्पन्न भएसँगै यो खेलमा नयाँ जनशक्ति थपिएको हो ।

सातदोबाटोस्थित नेपाल ओलम्पिक कमिटीको भवनमा ५ दिन सञ्चालन भएको कार्यक्रममा सर्बियाली एरभिन रोज्सयानिकले कोर्स निर्देशकको भूमिका  निभाएका थिए ।

कार्यक्रमको समापनमा कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले प्रमाणपत्र वितरण गरे । त्यस अवसरमा रोज्सयानिकले ओलम्पिक सोलिडारिटी कोर्सको माध्यमबाट नेपाली भारोत्तोलनको विकासमा मदत पुग्ने विश्वास लिएको बताए ।

यस्तै महासचिव श्रेष्ठले राम्रा खेलाडी उत्पादनका लागि उत्तिकै राम्रो र अनुशासित प्रशिक्षकको आवश्यकता रहेको बताए ।

नेपाल भारोक्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले कार्यत्रमको सफलताले खेलाडी उत्पादन र विकासमा टेवा पुग्ने धारणा राखे ।

नेपाली भारोत्तोलनमा दस वर्षयपछि यो कोर्स भएको हो ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो