चैत्र १४, २०८२ शनिबार | ०९:३८:५६
अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार

पारा ओलम्पिक कमिटीको अध्यक्षमा सूर्यकुमारी

काठमाडौं । नेपाल पारा ओलम्पिक कमिटीको अध्यक्षमा सूर्यकुमारी गुरुङ चुनिएकी छन् ।  साधारण सभाले गुरुङको अध्यक्षतामा १५ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्यो ।

केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा गोमादेवी पौडेल,उपाध्यक्षमा उपेन्द्र श्रेष्ठ र देवी आचार्य, महासचिवमा प्रकाश चिलुवाल, सचिवमा भरतबहादुर कार्की र कोषाध्यक्षमा ढुण्डीराज चालिसे छन् ।

सदस्यमा कमला दाहाल, विरुकमल श्रेष्ठ, डिल्लीबहादुर विष्ट, शोभा विष्ट, रविन्द्र खत्री, समिताकुमारी दुलाल र नहेन्द्र निरौला चयन भए ।

यसैगरी अघिल्लो कार्यसमितिका अध्यक्ष दिपक कोइरालालाई मानार्थ अध्यक्षमा चयन गरिएको छ ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो