चैत्र १२, २०८२ बिहीबार | २२:२२:०४
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

ट्रायथलनको परिचयात्मक कार्यक्रम सम्पन्न

पोखरा । नेपाल ट्रायथलन संघले आइतबार गण्डकी प्रदेश ट्रायथलन र कास्की जिल्ला ट्रायथलन संघसँगको सहकार्यमा ट्रायथलनको परिचयात्मक कार्यक्रम सम्पन्नगरेको छ । 

नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले पोखरामा वैशाख महिना हुने एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन च्याम्पियनसिप सफल बनाउने सो क्षेत्रका सरोकारवालाहरुसँग छलफल गरेका हुन् ।

श्रेष्ठले ट्रायथलनका लागि उत्कृष्ट स्थान पोखरामा यस खेलको अपनत्व दिनका लागि यो कार्यक्रमको आयोजना गरेको बबताउँदै यस खेलको इतिहासबारे पनि जानकारी दिएका थिए ।

एसिया ट्रायथलन कप र दक्षिण एसिया ट्रायथलन  च्याम्पियनसिप आगामी वैशाख १५ र १६ गते हुँदैछ । प्रतियोगिताअघि वैशाख ८ र ९ गते पोखराकै स्थनीयनलाई लक्षित गरेर टेक्सिनकल अफिसर्स कोर्सको आयोजना गरेर २५ जनालाई प्रशिक्षण दिने निर्णय भएको छ ।

यसैगरी नेपाल ट्रायथलन संघले गण्डकी प्रदेशलाई लोकल आयोजक कमिटीको जिम्मेवारी दिएको छ । गण्डकी प्रदेशका अध्यक्ष डिल्लीराज सुवेदीले अबदेखि आफ्नो संघ पनि प्रतियोगिताको आयोजना गर्ने बताए ।

सो कार्यक्रममा नेपाल ट्रायथलन संघका सल्लाहकार विश्वशंकर पालिखे, नेपाल ट्रायथलन संघका उपाध्यक्षद्वय दीपक कोइराला र सुमन देवकोटा, कोषाध्यक्ष निरज श्रेष्ठ, कास्की जिल्लाका अध्यक्ष प्रमेश पराजुली, प्रदेश खेलकुद परिषद् गण्डकीका उपाध्यक्षका साथै एनएसजेएफ गण्डकी प्रदेश, पर्यटन बोर्डका पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो