चैत्र १५, २०८२ आइतबार | ०५:०२:२२
दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण दीपेन्द्र बेन्चमा भएको खेलमा इस्लामाबाद पराजित बेंगलुरुको विजयी सुरुवात सेमिफाइनलमा नेपालको प्रतिद्धन्द्धी बंगलादेश, भारत समूह ‘बी’को विजेता हैदराबादको बेंगलुरुलाई २०२ रनको लक्ष्य दीपेन्द्र बेन्चमा, टोली पहिले ब्याटिङमा पिएम कप महिला तथा पुरुष भलिबल अर्को महिना हुने पिएसएलमा दीपेन्द्रको टोलीको पहिलो खेल आज धोनीले आइपिएल गुमाउने अलिको अलराउण्ड प्रदर्शनमा कराँची विजयी मुम्बई उपाधि दाबेदार हुनुको कारण

पुनमलाई च्याम्पियन मार्सल आर्टसको आर्थिक सहयोग

काठमाडौं । च्याम्पियन मार्सल आर्टसले १३औं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदक विजेता जुडो खेलाडी पुनम श्रेष्ठको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

च्याम्पियन मार्सल आर्टसका निर्देशक सुशील लामाले शुक्रबार आर्थिक सहयोग स्वरुप ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

निर्देशक लामा मार्सल आर्टसको विकाशको लागी एकै स्थानमा विभिन्न खेलहरु प्रशिक्षण गराउने र खेलाडीको वृद्धी विकाश र असहज परिस्थितिमा सहयोगी साथी बन्ने उदेश्यका साथ च्याम्पियन मारर्स आर्टसको स्थापना भएको  बताउछन् ।

कराते खेलाडी सुनिल लामा, तेक्वन्डो खेलाडी खेलाडी पुष्प थापा मगर र सुजन जोशी, जुडो खेलाडी सरोज मर्हजन, उसु खेलाडी राजु महर्जनले च्याम्पियन मार्सल आर्टस सञ्चालनमा ल्याएका हुन् ।  

पुनम १३औं साग का स्वर्ण तथा सिनियर एसियन प्रतियोगितामा कांस्य पदक विजेता खेलाडी हुन् । पुनम चीनमा सम्पन्न १९ औं एसियाली खेलकुदका दौरान घाइते भएकी थिइन् । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो