चैत्र १८, २०८२ बुधबार | १०:१९:३९
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

रग्बी लिग फागुन पहिलो साता

काठमाडौं । नेपाल रग्बी संघको आयोजनामा राष्ट्रिय रग्बी फिफ्टिन्स रग्बी लिगको पाँचौं संस्करण फागुन ६ देखि १२ गतेसम्म दशरथ रंगशालामा हुने भएको छ ।

लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुसिलस क्लब, एपिएफ क्लबतीनसहित  गोर्खाली रग्बी क्लब काठमाडौंको सहभागिता रहने मंगलबार आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष दिपक देवकोटाले जानकारी दिए ।

सबै टोलीले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष स्थानमा रहने टोली विजेता हुनेछ ।  लिग सम्पन्न गर्न २५ देखि ३० लाख रुपैयाँ लाग्ने संघका महासचिव गोविन्द घिमिरेले बताए ।

लिग विजेतालाई ७५ हजार र उपविजेतालाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

संघले सहभागी सबै टोलीका लागि तयारी खर्च स्वरुप ५ लाख रुपैयाँ प्रदान गर्नेछ । लिगमा सहभागी टोलीले २१ देखि २६ जना खेलाडी राख्न पाउनेछ ।

जसमा विभागीय बाहेकको टोलीले पाँच जना विदेशी खेलाडी राख्न पाउने प्रावधान रहेको छ । यसपटक गोर्खाली क्लबले पाँच जना  विदेशी खेलाडी राखेको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो