विराटनगर । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई पत्नी मन्त्री लिम्बुकी पत्नी गंगामाया लिम्बुको निधन भएको छ ।
५८ वर्षीय लिम्बुको बिहीबार राती विराटनगरस्थित निजी निवासमा निधन भएको हो । गंगामाया लामो समयदेखि लिभर क्यान्सरले ग्रस्त थिइन् ।
पारिवारका सदस्यका अनुसार उनकाे शुक्रबार बिहान १० बजे लेटाङ ६ स्थित गुवाबारीमा लिम्बु परम्परा अनुसार अन्त्येष्टि गरिएको छ ।
मन्त्री लिम्बुले तीन महिना अगाडि मात्रै आमा गुमाएका थिए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
