चैत्र १२, २०८२ बिहीबार | १७:२६:२६
शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै पिएम कपमा आज दुई खेल हुदै दक्षिण अफ्रिकालाई सिरिजको उपाधी

तार्केश्वर मेयर रनिङ शिल्डः लालीगुराँस टिम च्याम्पियन

काठमाडौं । लालीगुराँस नेसनल एकेडेमी दोश्रो तार्केश्वर मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिताको च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न प्रतियोगितामा लालीगुराँसले २३ स्वर्ण, नौ रजत र सात कांस्य पदक जित्यो ।

तार्केश्वर नगरपालिकाद्धारा आयोजित प्रतियोगितामा साविक विजेता हिमरश्मि १४ स्वर्ण, २१ रजत र १२ कांस्य पदककासाथ दोश्रो भयो । तेश्रो स्थानको किन्डर गार्टेनले १० स्वर्ण र दुई रजत पदक हात पार्यो । ६ स्वर्ण, पाँच रजत र दुई कांस्य पदकका साथ कौशल इङलिस बोर्डिङ स्कुल चौथो भयो ।

टिम च्याम्पियनले १ लाख, दोश्रोले ६० हजार, तेश्रोले ४० हजार र चौथोले २० हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई तार्केश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जन, उपमेयर श्रृजना बुर्लाकोटी अर्याललगायतले पुरस्कृत गरे ।

प्रतियोगितामा टेबल टेनिस, एथलेटिक्स, भलिबल, बास्केटबल, उसु, कराते, तेक्वान्दो र ब्याडमिन्टनमा प्रतिस्पर्धा भएको थियो । यस संस्करणदेखि टेबल टेनिस, बास्केटबल र ब्याडमिन्टन समावेश गरिएको हो।

मंसिर १५ गतेदेखि सुरु प्रतियोगितामा ४९ विद्यालयका २ हजार २ सय ५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा ७२ स्वर्णका लागि प्रतिस्पर्धा भएको थियो ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो