चैत्र ९, २०८२ सोमबार | १३:५९:५०
देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एनएफसी डेउर्नेको आयोजनामा फुटबल प्रतियोगिता हुने हेमन्तको ६ विकेटमा कर्णाली ११९ रनमा अलआउट सिन्धुलीमा फुटबल यात्रीको क्याम्प सम्पन्न पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती

एसियाली खेलकुदः स्क्वासमा नेपालको दोहोरो हार

एसियाली खेलकुदमा प्रतिस्पर्धा गर्दै स्वस्थानी श्रेष्ठ

काठमाडौं । चीनको झाङझाउमा जारी १९ औं एसियाली खेलकुदको स्क्वासमा मंगलबार नेपालको महिला तथा पुरुष दुवै टोलीले दोहोरो पराजय ब्यहोरेको छ ।  

हाङझाउ ओलम्पिक स्पोर्टस सेन्टरमा सम्पन्न पुरुषतर्फ पोल ‘ए’ को दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ३-० को साझो सेटमा पराजित भयो ।

अमिर ब्लोन नासिरइक्बालसँग २-११, ५-११ र २-११ ले निरास बन्दा अमृत थापा मगर मोहम्मद असिम खानसँग ३-११, २-११ र ५-११ ले पराजित भए ।

तेस्रो तथा अन्तिम खेलमा आरहन्तकेशर सिम्हा नुर जामनसँग १-११, ८ -११ र ५-११ ले स्तब्ध भए ।

महिलाको पोल ‘बी’ को दोस्रो खेलमा नेपाल मकाओसँग ३-० कै सेटमा पराजित भयो ।

स्वस्थानी श्रेष्ठ आइङ्ग लाम लिओङ्ग सँग ६-११, ९-११ र ४-११ ले पराजित भइन् । विपन ब्लोनले वाङ्ग चि इयुङ्गसँगको खेल ३-११, ४-११ र ४-११ ले गुमाइन् ।

तेस्रो तथा अन्तिम खेलमा पनि कृष्णा थापा वाइ लेङ्ग इयुङ्गसँग ६-११, ५-११ र ०-११ ले स्तब्ध बनिन् ।

पहिलो खेलमा नेपालले महिलातर्फ मलेसिया तथा पुरुषतर्फ कुवेतसँग समान ३-० को हार ब्यहोरेको थियो ।


 


 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो