चैत्र १३, २०८२ शुक्रबार | १७:०९:२३
विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै खेलकुद मन्त्रीमा सस्मित नियुक्त फुटबल सपार्ने बहुमत झापामा छौं, निलम्बन होस् भन्ने चाहना राख्ने काठमाडौंमा: महासचिव राई अन्तर्राष्ट्रिय फुटबल र गोल्डकपको जिम्मा अब राखेपलाईः महासचिव राई हेमन्त चम्कदा कोशी १३० रनमै अलआउट मधेश १२४ रनमै अलआउट बिना सर्त तत्काल राखेपले निलम्बन फुकुवा गर्नुपर्छः एन्फा अध्यक्ष नेम्वाङ हामी हटेर नेपाली फुटबल राम्रो हुन्छ भने हट्न तयार छौंः महासचिव राई

एसियाली खेलकुदमा १० खेल खेल्दै नेपाल

फाइल तस्बिर

काठमाडौं ।  चिनको हाङझाउनमा जारी १९औं एसियाली खेलकुद प्रतियोगिता (एसियाड)मा सोमबार नोपलले विभिन्न १० खेल खेल्दैछ ।

बिहानै केही खेल सुरु भइसकेका छन् भने केही खेल हुने क्रममा छन् । तेस्रो दिन नेपालले टिम गेमतर्फ महिला फुटबलमा जापान, बास्केटबल थ्री बाई थ्री मा पनि जापानको सामना गर्दैछ । यसैगरी आज नै रग्बी सेभेन्समा प्रतिस्पर्धा गर्नै तालिका छ ।

यसैगरी ब्यक्तिगत इभेन्ट्समा नेपाली खेलाडीले फेन्सिङ, तेक्वान्दो, उसु, जुडो, पौडी, बक्सिङ र टेनिसतर्फ प्रतिस्पर्धा गर्नेछन् ।

फेन्सिङमा नेपालका प्रयास योञ्जन र राजेन्द्र गजुरेलले साब्रे एकलतर्फ प्रतिस्पर्धा गर्दैछन् । पोल ‘वान’मा प्रयास र पोल ‘थ्री’ मा राजेन्द्रले समान ६ खेलाडीसँग भिड्ने तालिका छ । महिलातर्फ फोइल पोल ‘वान’मा मन्दिरा थापा र पोल ‘डी’ मा गोमा आचार्यले  समान ६ खेल खेल्ने तालिका छ ।

यसैगरी लियान स्पोर्टस कल्चर याक्जिवेसन सेन्टरमा बक्सिङतर्फ नेपाली खेलाडीले चुनौती पछ्याउँदै छन् ।  तेक्वान्दाेतर्पफ  पुरुष ५८ केजीको राउन्ड-३२ मा राहुल कुमालले काजकिस्तानका हम्दी रियादसँग प्रतिस्पर्धा गर्नेछन् । ४९ केजीको राउन्ड-३२ मा अञ्जली तामाङले कम्बोडियाकी केरी लिडेनसँग खेल्ने तालिका छ । जुडाेकाे महिलातर्फ सुस्मिता तामाले छाङक्वान र पुरुषतर्फ पासाङ शेर्पाले ताइजिक्वानतर्फ फाइनलमा प्रतिस्पर्धा गर्दैछन् ।

टेनिसको राउन्ड १६ मा नेपालका प्रदीप श्रेष्ठले तुर्केमिनस्तानका पार्डीसँग खेल्ने तालिका छ ।

पौडीको पुरुषतर्फ एलेक्जान्डर शाहले ५० मिटर फ्रिस्टाइल हिट-४ मा प्रतिस्पर्धा गरिसकेका छन् । न्युज तयार पार्दासम्म उनी आठौं स्थानमा रहे । यस हिटमा जापानका नाकामुरा कातसुमी शीर्ष स्थान हासिल गरेका  छन् ।  महिलातर्फ डुवाना लामाले २०० मिटर फ्रिस्टाइल हिट-२ मा प्रतिस्पर्धा  गर्ने तालिका छन् ।

जुडोमा -८१ केजीतर्फको राउन्ड-३२ मा नेपालका सरुजंग बहादुरले फिलिपिन्सका फेरेरसँग खेल्दा महिला –७० केजीको राउन्ड-३२ मा पुनम श्रेष्ठले मंगोलियाकी बात्सुरीको सामना गर्नेछिन् ।

बक्सिङतर्फ नेपालका रविन थापाले राउन्ड-३२ मा इन्डोनेसियन खेलाडी कोइबानसँग खेल्नेछन् । बिनिता थापा मगरले प्रारम्भिक छनोटमा चाइनिज ताइपेकी चेन निइन चिनसँग खेल्ने तालिका छ । दिपेश लामाले राउन्ड-३२ मा भारतका निशान्त देवसँग खेल्नेछन् ।

रग्बीतर्फ नेपालको पुरुष टोलीले फिलिपिन्स र थाइल्यान्डसँग खेल्ने तालिका छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो