चैत्र ८, २०८२ आइतबार | ०२:४९:१६
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

इन्टर क्लब स्क्वास टिम च्याम्पियन्सीपः आयोजक एनएसआरएका तीन वटै टोली विजयी

काठमाडौँ । नेपाल स्क्वास एन्ड र्याकेट्स संघ (एनएसआरए) को आयोजनामा बुधबारबाट सुरु भएको एनएसआरए इन्टर क्लब स्क्वास टिम च्याम्पियनसिपमा आयोजकका तिन वटै टोली विजयी भएका छन् ।

सातदोबाटोस्थित स्क्वास हलमा एनएसआरए ‘बी’ ले ब्रिटिस आर्मी ‘सी’ माथि ३-० को जित निकाल्यो ।  प्रज्वल प्रधानले केशर मगरलाई ३-१ तथा प्रवीणवीर कंसाकारले शेरजङ थापा र राजेन्द्र शाक्यले शंकर गुरुङलाई समान ३-० को सोझो सेटमा हराए ।

एनएसआरए ‘ए’ ले  ट्रेलिङ स्पाउजलाई ३-० ले हरायो । दिव्यराज वज्राचार्यले डेभिड थोम्सन, दीपक थापाले ल्युक सयर र उमित शाकयले मइक रान्डललाई समान ३-० ले साझो सेटमा स्तब्ध बनाए ।

एनएसआरए ‘सी’ले पनि ब्रिटिस आर्मी ‘बी’ माथि ३-० कै जित निकाल्यो । राकेश परियारले दिलिप राई, पासाङ लामाले ज्याकोब क्लार्क र विकास मगरले जिम डोइगलाई समान ३-० ले निराश पारे ।

यसैगरी क्लब इन्टरनेसनलले ब्रिटिस आर्मी ‘ए’ लाई ३-० ले पराजित गर्यो । अस्ट्रेलियाली खेलाडी इशाक बेल हर्बटले सुनील राना र इटालीका रेन्जो एन्डोर्नोले श्यामलाई समान ३-० सेटमा हराए । धिर पुनले सविन गुरुङलाई ३-१ काे सेटमा पराजित गरे ।

 

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो