चैत्र १४, २०८२ शनिबार | ०४:१७:३२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

रग्बी खेलाडी यशोदालाई आर्थिक सहयोग

यशोदाको उपचारका लागि नेपाल रग्बी संघका प्रशासकीय अधिकृत बासुदेव घिमिरेलाई चेक हस्तान्तरण गर्दै राखेप सदस्यसचिव टंकलाल घिसिङ

काठमाडौं । नेपाल राष्ट्रिय खेलाडी कल्याणकारी कोषले रग्बी खेलाडी यशोदा बोहरालाई उपचार खर्च वापत ५ लाख रुपैयाँ प्रदान गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले मंगलबार नेपाल रग्बी संघका प्रशासकीय अधिकृत बासुदेव घिमिरेलाई सो रकम बराबरको चेक हस्तान्तरण गरे ।

यशोदा नेपालमा भएको यु-२० एसिया रग्बी सेभेन्सको प्रशिक्षणका दौरान घाइते भएकी थिइन् । यशोदा यु-१५ साफ महिला फुटबल च्याम्पियनसिपको उपाधि जितेको नेपाली टोलीकी सदस्य पनि थिइन् । 

उनी  हाल साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचाररत छिन् ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो