चैत्र १६, २०८२ सोमबार | १५:२६:४८
अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का अरनिकोको अलराउण्ड प्रदर्शनमा मधेशको अर्को जित जित्ने लक्ष्यका साथ मैदान उत्रिने छौंः प्रशिक्षक एरिना लामो अन्तरालमा राजस्थानको जर्सीमा देखिदै जडेजा लुम्बिनीविरुद्ध सुदूरपश्चिम १६८ रनमा अलआउट मधेशविरुद्ध कर्णाली १२९ रनमै अलआउट फ्रान्सको सहज जित कराँचीको लगातार दोस्रो जित मुम्बईद्वारा कोलकाता पराजित कोलकातासामू मुम्बईकाे २२१ रनको लक्ष्य चेन्नईलाई अर्को ठूलो झट्का

सेपाताक्रोको खेलाडी छनोट सम्पन्न

काठमाडौं । पाँचौँ दक्षिण एसियाली सेपाताक्रो च्याम्पियनसिपका लागि  नेपाल सेपाताक्रो संघले छनोट सम्पन्न गरेको छ । 

ललितपुरको गोदावरी नगरपालिका वडा नम्बर ३ को  कभर्डहलमा सम्पन्न छनोटमा  सात प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी सहभागी थिए । 

पाँचौं सेपाताक्रोच्याम्पियन कार्तिक पहिलो साता सातदोबाटोस्थित कराते हलमा हुनेछ ।

पुरुषतर्फ रविन भट्टराई, रोशन तामाङ, सुजन थिङ, छितिजकुमार धामी, विजय महतो, बिपिन थनेट, पदकबहादुर ठाडा मगर, राजिव कालाखेती, अनिल जर्घामगर, दिपेशजंग थापा, उमेशबहादुर महतो, मिलन थारु, राजन नेपाली र रोशन गुरुङ छनोट गरेको संघका सदस्य डम्बर लामाले बताए ।

यसैगरी महिलातर्फ चन्द्रा चौधरी, हेनु चौधरी, सुमित्रा डंगोल, कमला दर्जी, निरु थापामगर र प्रतिक्षा थनेट छनोट भए ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो