चैत्र १३, २०८२ शुक्रबार | ००:०६:२८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

युएई जाने बुद्धिचाल टोलीको विदाइ

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (युएई)चेस संघको आयोजनामा भदौ ११ गते देखि १७ गतेसम्म दुबईमा हुने एसियन एमेच्योर चेस प्रतियोगितामा सहभागिता जनाउन नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएकाको छ ।

प्रतियोगितामा २०८० असार ९ गते देखि १३ सम्म धनगढीमा भएको पाँचौं राष्ट्रिय एमेच्योर खुलातर्फका विजेता दोलखाका आशिष फुयाल र महिलातर्फ विजेता कैलालीकी कुसुम पाण्डेसहित धनबहादुर बोगटी, भिमदत्त पाण्डेय, राजिव कार्की, जित बहादुर, गोविन्दमान श्रेष्ठ र भोजराज चौलागाईले सहभागिता जनाउने छन् ।  

आशिषले २ हजार रेटेड तथा  अन्य खेलाडीले १ हजार ७ सय मुनिको रेटिङमा प्रतिस्पर्धा गर्नेछन् ।

दुबई जाने टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगितामा सफलताको शुभकामना सहित विदाइ गरेका थिए । 

नेपाल बुद्धिचाल संघका अध्यक्ष विदुरप्रसाद गौतमको अध्यक्षतामा भएको विदाई समारोहमा संघका पदाधिकारीहरुको उपस्थिति थियो । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो