काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले लामो समयदेखि रोकिएको कर्मचारीको बढुवाको विषयमा युवा तथा खेलकुद मन्त्रालय र राखेपलाई ज्ञापन पत्र बुझाएको छ ।
संघकी अध्यक्ष सरस्वती भण्डारीले मंगलबार युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बु, खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थ र राखेपका सदस्यसचिव टंकलाल घिसिङलाई ज्ञापन पत्र बुझाएकी हुन् ।
कर्मचारी संघका महासचिव कुमार बस्नेतले कर्मचारीको बढुवा प्रकृया यथाशीघ्र सम्पन्न गर्नुपर्ने माग गरेका थिए ।
ज्ञापन पत्र बुझ्ने क्रममा मन्त्री लिम्बु, सचिव पन्थ र सदस्यसचिव घिसिङले बढुवा प्रकृयामा रहेका बाधा अड्चन फुकुवा गरी प्रकृया अगाडि बढाउन सकारत्मक रहेको बताए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
