चैत्र १०, २०८२ मंगलबार | ०७:३६:४९
एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे एरिका तमु धीं यूकेको गुडविल एम्बासडर माल्दिभ्सविरुद्ध श्रीलंकाको रोमाञ्चक जित भुटानविरुद्ध नेपालको संघर्षपूर्ण जित सुजनको गोलमा भुटानविरुद्ध नेपाललाई अग्रता सन्तोषको अलराउण्ड प्रदर्शनमा लुम्बिनी विजयी सन्तोषको अलराउण्ड प्रदर्शनमा लम्बिनी विजयी हाम्रो लगानी जोखिममा परेको छ, दुई हप्तासम्म कुर्छौंः तुलाधर हेमन्तको उत्कृष्ट बलिङमा सुदूरपश्चिमको विजयी सुरुवात देव कीर्तिमानी शतक बनाउन चुक्दा कोशीलाई मध्यम लक्ष्य दीपेन्द्र पाकिस्तान उडे

न्यूयोर्क टाइम्सले खेलकुद विभाग खारेज गर्ने

काठमाडौं । अमेरिकको चर्चित पत्रिका द न्यूयोर्क टाइम्सले आफ्नो खेलकुद विभागलाई खारेज गर्ने भएको छ ।

न्यूयोर्क टाइम्सले आफ्नो खेलकुद विभाग खारेज गर्दै द एथलेटिकलाई प्राथमिकतामा राख्ने भएको हो ।  

न्यूयोर्क टाइम्स कम्पनीले खेलकुद पोर्टल द एथलेटिकलाई गत वर्ष ५ सय ५० मिलियन अमेरिकी डलरमा खरिद गरेको थियो ।

न्युयोर्क टाइम्स कम्पनीले गत वर्षको सुरुमा अखबार छाप्न विज्ञापन व्यवसाय फिक्का हुँदै गएको बेला आफ्ना ग्राहक बढाउने रणनीतिको रूपमा द एथलेटिक खरिद गर्ने घोषणा गरेको थियो ।

न्यु योर्क टाइम्सको यो निर्णयले खेलकुद विभागमा कार्यरत ३५ भन्दा बढीलाई असर गर्ने देखिन्छ। खेलकुद विभागका कर्मचारीलाई अन्य जिम्मेवारी दिइने र कसैलाई पनि कामबाट ननिकालिने पत्रिकाले जनाएको छ ।  

‘हामीलाई थाहा छ कि यो निर्णय कसैका लागि निराशाजनक हुनेछ । तर हामी विश्वास गर्छौं कि यो पाठकहरूको लागि सही हो । हामीलाई द टाइम्स र द एथलेटिकको न्यूज रूमलाई अझै शक्तिशाली र विश्वानिय बनाउन बनाउन मद्दत मिल्नेछ,’ यसले  न्यूयोर्क टाइम्स कम्पनीका अध्यक्ष एजी सुल्जबर्गर र सिईओ मेरिडिथ कोपिट लेभिनले कर्मचारीलाई लेखेको पत्रमा भनिएको छ ।
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो