चैत्र ४, २०८२ बुधबार | ११:२०:४९
सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा महिला लिग आजबाट, दुई खेल हुँदै दोस्रो खेलमा न्युजिल्यान्डको जित रियाल, पिएसजी र आर्सनल क्वाटरफाइनलमा नव जन जागृतिको पहिलो जित, भगवतीको जितमा सिमान्तको निर्णायक गोल विवेकको अलराउण्ड प्रदर्शनमा ललितपुर च्याम्पियन पुलिसको खराब सुरुवात नेपालले अंकको खाता खोल्यो, अयोग्य खेलाडी खेलाएका कारण मलेसियालाई कारबाही करणले जापानमा खेल्ने न्युजिल्याण्डको सहज जित

सुदिप च्याम्पियन

बुद्धिचालका पदक विजेता

काठमाडौं । काठमाडौंका युवा खेलाडी सुदिप तामाङ पहिलो कोप ब्लिज रेटिङ बुद्धिचाल प्रतियोगिताको च्याम्पियन बनेका छन् ।

सुदिपले नवौं चरणको खेलमा सोमबार पुरुषोत्तम सिलवालसँग बराबरी खेलेका थिए । सुदिपले ६ जित र तीन बराबरीको नतिजा निकाल्दै  ७.५ अंक जोडे।  उनले उपाधीसहित १० हजार रुपैयाँ प्राप्त जिते ।

गणतन्त्र दिवसको अवसरमा राष्ट्रियसहकारी महासंघको आयोजना, नेपाल बुद्धिचाल महासंघको सहयोजनामा भएको प्रतियोगितामा समान ७.५ अंक जोडेका फडे मास्टर क्षितिज भण्डारी दोस्रो भए । क्षितिज सुदिपसँग प्रोगेसिप टाइब्रेकरमा पछि परेका हुन् । उनले सात हजार नगद पुरस्कार जिते ।

नेपाल च्याम्पियन फिडे मास्टर रुपेश जैसवालले तेस्रो स्थानमा रहे । उनी अन्तिम चरणमा क्षितिज सँग बराबरी खेल्न पुगेका थिए ।

पुरुषोत्तम सिलवाल, सुुश्रुत दाहाल, सजिन महर्जन, आशिष फुयाल, सुरविर लामा, राजन पुरी र श्रीलंकाकी ओमवन आइएम एम सचिन राणसिंगे क्रमश चौथो देखि दशौं स्थानमा रहे । राणसिंगे महिलातर्फ प्रथम भइन् ।

५५ वर्ष उमेरसमूह माथि भगवतीप्रसाद शर्मा च्याम्पियन बने । सहकारीतर्फ एनसिएफका सुरेश थापा प्रथम भए, महिलातर्फ पुनम प्रसानी उत्कृष्ट भइन् । एक हजारदेखि १६ सयसम्मको रेटिङतर्फ खोमप्रसाद तिमल्सिना उत्कृष्ट भए ।

वेस्ट र्याङ्क सुधार गर्नेमा मनोज कुमार श्रेष्ठ उत्कृष्ट रहे ।

ललितपुर जिल्ला बुद्धिचाल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा नेपाल, भारत र श्रीलंकाका एक सय ११ खेलाडीको सहभागीता थियो ।

 


भिडियो
MYANMAR, MOZAMBIQUE र GHANA का राष्ट्रिय खेलाडीको साथले दोस्रो वा तेस्रो हुने SANKATA को लक्ष्य
लिगमा पक्कै चुनौती छ । तर हामी त्यो चुनौती पार लगाउन तयार छौं ।I BAGMATI FC MANAGER NIRAJAN KARKI
APF COACH JIBESH PANDEY II लिग पहिलाजस्तो हुँदैन, सबै टिम बलिया छन् । तर हामी जितका लागि तयार छौं ।
CHURCH BOYS UNITED WOMENS TEAM HEAD COACH BIKRAM MAHARJAN I लिगलाई विदेशी खेलाडी ल्याउने योजनामा छौं
APF विरुद्ध जितको नयाँ इतिहास रच्न आतुर TAC FC (ARMY) WOMENS TEAM
NEPAL POLICE CLUB WOMENS FOOTBALL TEAM का ASST. COACH RABIN SHRESTHA I खेल्न पाउनु नै ठूलो कुरा हो ।
अबको दिनमा पनि एन्फाले एकोहोरो निर्णय गरेमा नेपाली फुटबलले अर्कै रुप लिनेछ : BISHWAS BIKRAM SHAH