चैत्र ९, २०८२ सोमबार | ०८:४३:५२
पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित पिएसएल छोडेर शनकाले पनि रोजे आइपिएल पिएम कप - आज दुई खेल हुदै मड्रिड डर्बीमा रियालको रोमाञ्चक जित सिटीलाई लिग कपको उपाधि साफ यु-२० च्याम्पियनसिपः नेपाललाई भुटानको चुनौती हाउण्ड्सको लगातार चौथो जित चैत १३ मा एन्फा चुनाव होला त ? राखेपलाई एन्फाको जवाफः निर्वाचन रोक्न सकिन्न ला लिगामा आज मड्रिड डर्बी निशमको कप्तानीमा न्युजिल्याण्ड पराजित

हिसान खेलकुद सप्ताहः ऋत एकेडेमी च्याम्पियन

काठमाडौं । ऋत एकेडेमी हिसान छैटौं खेलकुद सप्ताहअन्तर्गत ब्वाइज तानडोरीमा बिहीबार च्यामिपयन बनेको छ । समृद्धि दोश्रो भयो ।

तानडोरीकै गर्ल्समा ग्रिनफिल्ड च्याम्पियन बन्दा नोबेल कलेजले दोश्रो स्थान हासिल गरेको छ ।

ब्वाइज बास्केटबलमा ह्वाइटहाउसले ग्रिनफिल्डलाई ४८-४२ तथा नवोदितले सिबर्डलाई ३६-२८ ले हराउदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

खेलकुद सप्ताहअन्तर्गतकै ब्वाइज भलिबलमा जय मल्टिपल कलेज च्याम्पियन बन्यो ।  जय मल्टिपलले फाइनलमा एन्जल्स हार्टलाई २-१ सेटमा पराजित गरेको हो। गर्ल्समा ग्रिनफिल्ड च्याम्पियन बनेको थियो ।


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो