चैत्र ६, २०८२ शुक्रबार | ०७:११:०९
रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन रोमा अन्तिम १६ बाटै बाहिर राखेपको निर्देशनविपरित एन्फाले बोलायो साधारण सभा अनिलको कप्तानीमा मधेशको बलियो टोली घोषणा ललित जय ट्रफीको सर्बोत्कृष्ट खेलाडी साफ यु-२० खेल्न जाने टोलीको बिदाई सन्दीप फाफको कप्तानीमा खेल्दै लालिगुराँस शीर्ष स्थानमा, आर्मीले सातदोबाटोलाई हरायो विवादास्पद अर्ली इलेक्सन रोकेर तीन दिनभित्र जानकारी गराउन एन्फालाई राखेपको कडा निर्देशन महिला लिग पनि अनिश्चित कालका स्थगित पुलिस लगातार दोस्रो पटक च्याम्पियन

एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड फागुन २३ मा

काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले प्रत्येक वर्ष गर्दै आएको एनएसजेएफ पल्सर स्पोटर्स अवार्ड २०७८ फागुन २३ गते हुने भएको छ । 

यस वर्ष पनि अवार्डलाई हंशराज एण्ड हुलासचन्द  कम्पनीले मुख्य प्रायोजना गरेको छ । एनएसजेफ पल्सर स्पोटर्स अवार्डको यो १९औं संस्करण हो । हंशराज एण्ड हुलासचन्द्र एण्ड कम्पनीले अवार्डका लागि प्रायोजना गरेको यो १४औं संस्करण हो ।

यस पटक पनि अवार्डमा वर्षका उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक, युवा, पिपुल्स च्वाइस अवार्ड, पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोटर्स जर्नालिस्ट अवार्ड गरि नौ विधा समावेश छ । 

मञ्चले वर्षका उत्कृष्ट पुरुष, महिला, प्रशिक्षक, युवा र पिपुल्स च्वाइस अवार्डको मनोनय केहि दिनमा सार्वजनिक गर्ने जनाएको छ । पारा एथ्लिट सम्मान, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड र एसियन स्पोटर्स जर्नालिस्ट अवार्डको विजेताको घोषणा भने कार्यक्रमै गरिनेछ । 

यसअघि वर्ष पुरुष, महिला, प्रशिक्षक र पिपुल्स च्वाइस गरि चार विधाका विजेताले पल्सर मोटरसाइकल प्राप्त गर्दै आएकोमा यस संस्करणबाट वर्षको युवा खेलाडीले पनि मोटरसाइकल प्राप्त गर्ने जनाइएको छ । अन्य विधाका विजेताल जनही ५० हजार रुपैयाँ प्राप्त गर्नेछन । 

अवार्डको सफल आयोजनाका लागि अध्यक्ष दुर्गानाथ सुवेदीको संयजकत्वमा मूल आयोजक समिति र सचिव अञ्जन खड्काको संयोजकत्वमा खेलाडी छनोट समिती गठन गरिएकाे छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो