चैत्र १३, २०८२ शुक्रबार | ०५:२८:१८
एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै एन्फा ‘अर्ली इलेक्सन’ स्थगित पाकिस्तान बाहिरियो, भारतसँगै बंगलादेश पनि सेमिफाइनलमा शंकरको शतकमा पुलिसको जित कुमार प्यानलले गर्यो अर्ली इलेक्सनलाई बहिस्कार कुशलको अलराउण्ड प्रदर्शनमा आर्मीको जित इशान र पवनको अर्धशतकमा बागमतीको ऐतिहासिक योगफल अर्जुनको लगातार अर्धशतकमा आर्मीलाई मध्यम रनको लक्ष्य अर्जुनको लगातार पाँचौ खेलमा ५० रन पूरा रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त पिएसएल आजबाट : डिफेन्डिङ च्याम्पियन लाहोर र हैदराबाद खेल्दै

१०औं राष्ट्रिय खेलकुदको मिति घोषणा

पोखरा । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले दुई वर्षपछि कर्णालीमा हुने १०औं वृहत राष्ट्रिय खेलकुदको मिति तोकेको छ ।

निर्धारित समयमा गर्ने प्रतिबद्धताका साथ कर्णाली प्रदेशलाई आयोजनाको अधिकार दिइएको १०औं राष्ट्रिय खेलकुद २०८१ सालको मंसिरमा हुने बुधबार बसेको राखेपको एक सय १५औं बोर्ड बैठकले निर्णय गरेको थियो ।

बिहीबार राखेपका सदस्यसचिव टंकलाल घिसिङले मंसिर दुई देखि ९ गतेसम्म आठ दिन सुर्खेतलाई केन्द्र बनाएर कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद हुने बताए । निर्धारित समयमै हुने सम्भावना बलियो बनाउनका लागि यसपाली झण्डा प्रदेश सरकारलाई नै बोकाउने निर्णय गरिएको थियो ।

त्यसअनुसार पोखरा रंगशालामा जारी नवौं वृहत राष्ट्रिय खेलकुदको समापन समारोहका अवसरमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीलाई १०औं राष्ट्रिय खेलकुदको झण्डा हस्तान्तरण गरिनेछ ।

आगामी मंसिर ६ र ७ गते कर्णालीको रारामा हुने भनिएको राखेपको एक सय १६औं बोर्ड बैठकले निर्णय गरेपछि १०औं राष्ट्रिय खेलकुदको लोगो र मस्कट पनि सार्वजनिक गरिने बताइएको छ ।

प्रत्येक दुई वर्षमा गरिने उद्देश्यका साथ २०३८ सालमा काठमाडौंबाट सुरु भएको वृहत राष्ट्रिय खेलकुद नियमितताको समस्याका कारण ४१ वर्षमा ९ पटकमात्र हुन सकेको छ । 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो