चैत्र ८, २०८२ आइतबार | ००:४६:१४
पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने पिएम कपका दुवै खेल रद्द घरेलु टोली अस्ट्रेलियालाई हराउँदै जापान एसियन कप च्याम्पियन सोलुखुम्बुमा फुटबल यात्रीको क्याम्प सम्पन्न विनोद र पूर्णलक्ष्मीलाई लुम्बिनी अन्तर्राष्ट्रिय पिस म्याराथनको उपाधि आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने

साइड स्क्रिन र ओलम्पिक टर्च निर्माण सुरु

तस्बिरः सुदर्शन रञ्जित

काठमाडौं । असोज अन्तिम साताबाट सुरु हुने नवौं राष्ट्रिय खेलकुदका लागि गण्डकी प्रदेशका विभिन्न जिल्लाहरुमा रहेका खेल आयोजनास्थलको पुननिर्माण र स्तरोन्तनीको कार्यहरु भैरहेका छन् ।

यसैक्रममा आइतबारबाट पोखरा रंगशालामा महिला क्रिकेटका लागि साइड स्क्रिन राख्न काम सुरु भएको छ । त्यस्तै मैदानमा ओलम्पिक टर्चको समेत निर्माण सुरु गरिएको छ । 

गण्डकी प्रदेशमा आयोजना हुने नवौ राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन असोज २८ गते हुने भए पनि महिला क्रिकेट असोज २३ गतेबाट सुरु हुनेछ । नवौं राष्ट्रिय खेलकुद कात्तिक तीन गते सम्म हुनेछ । 

तस्बिरः सुदर्शन रञ्जित

प्रतियोगितामा ३६ खेल समावेश छन् । जसमा सात प्रदेश, तीन विभागिय टोली र एनआरएनको एक टोली गरि कुल ११ टोली सहभागी हुनेछन् । 

नेपाल टि२० को तालिकासँग जुध्ने भन्दै नवौं राष्ट्रिय खेलकुदअन्तर्ग पुरुष क्रिकेट भने यसअघि नै काठमाडौंमा सम्पन्न भएको थियो । वर्षाले प्रभावित खेलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लबले स्वर्ण पदक जितिसकेको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो