काठमाडौं । त्रिपुरेश्वरस्थित नेपाल आइटिएफको केन्द्रिय प्रशिक्षण सेन्टरमा शुक्रबार सिनियर डान ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा २ जनालाई छैठौं डान र एक जनालाई पाँचौं डान प्रदान गरिएको नेपाल आइटिएफका अध्यक्ष अञ्जन धमलाले जानकारी दिए ।
छैठौं डान प्राप्त गर्नेमा राजमन्दिर श्रेष्ठ र गोपाल श्रेष्ठ रहेका छन् भने राजेश बुलाखेले पाँचौं डान हासिल गरे । भारतका नवौं डान ग्राण्डमास्टर राजेन्द्र बलानले ग्रेडिङ लिएका थिए ।
अध्यक्ष धमलले नेपाल आईटीएफले आयोजना गरेको डान ग्रेडिङ कार्यक्रमले तेक्वान्दो खेलाडी उत्पादनमा थप टेवा विश्वास व्यक्त गर्दै नेपालमा सिनियर डान प्राप्त प्रशिक्षकहरु भएमा खेलाडी उत्पादनमा थप गुणस्तर वृद्धि हुने बताए ।
भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो
