चैत्र १४, २०८२ शनिबार | ०५:२७:५२
मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै मुम्बई उपाधि दाबेदार हुनुको कारण यस्ता छन् आइपिएलका परिवर्तित नियमहरू अँध्यारो सुरुङमा नेपाली फुटबल, के हुन्छ होला अब ? आइपिएलमा ‘इम्प्याक्ट प्लेयर’को प्रभाव कस्तो ? आजबाट आइपिएल सुरु आइपिएलमा पहिलो पटक सबै कप्तान भारतीय साफ यु–२० च्याम्पियनसिपः समूह ‘ए’बाट नेपाल र भुटान सेमिफाइनलमा विशालको ५ विकेटमा मधेशको जित हेमन्तको ४ विकेट, कोशीको अर्को हार पिएसएल : कराँची र क्वेटा खेल्दै

कुलबहादुर थापालाई राखेपको कार्यकारी अधिकार

काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले बुधबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का महाशाखा प्रमुख कुलबहादुर थापालाई कार्यकारी अधिकार दिएको छ  ।

केही दिन अघि मात्र युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहजराजले राखेपमा अब आउने महाशाखा प्रमुखले कार्यकारी अधिकार प्राप्त गर्ने जनाएका थिए ।

यसअघि मन्त्रालयले सचिव कमलप्रसाद पोखरेललाई राखेपको कार्यकारी प्रमुखको जिम्मेवारी दिएको थियो । तर त्यसको केही दिनपछि नै उनको सरुवा भएको थियो ।

कात्तिक एक गते मन्त्रीपरिषद्को बैठकले तत्कादिन सदस्य सचिव रमेश सिलवाललाई बर्खास्त गरेको थियो । सरकारले कात्तिक १३ मा टंकलाल घिसिङलाई सदस्य सचिवमा नियुक्त गरेको थियो । सरकारको निर्णयविरुद्ध सिलवाल सर्वोच्च अदालत पुगेका थिए ।

सर्वोच्चले मंसिर २९ मा सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालिन अन्तरिम आदेश दिएको थियो । त्यसयता सो विषयमा पटक पटक पेशी तोकिए पनि सर्दैै आएको छ । फागुन आठमा नयाँ पेशी ताेकिएकाे छ ।

राखेपमा सदस्य सचिव  नहुँदा आर्थिक तथा प्रशासनिक काम प्रभावित हुँदै आएको छ ।

 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो