माघ १८, २०८२ आइतबार | ०९:५४:१०
फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग फ्लड लाइटमा हुने आहा रारा गोल्डकपमा १२ टिम समूह ‘सी’ मा नेपाल ‘अन्डरडग’ रुबिन, इभाना र वियान्कालाई प्रोटिनको प्रायोजन विश्वकपअघि अस्ट्रेलियाविरुद्धको शृंखला पाकिस्तानलाई आर्सनलको सहज जित मैत्रीपूर्ण फुटबलमा राष्ट्रिय यु-२० महिला टोलीको पुनरागमन जित साफ यु-१९ महिला च्याम्पियनसिपमा नेपालको खराब सुरुआत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित पुजा महिला क्रिकेटको नयाँ कप्तान पट्यारलाग्दो प्रिमियर लिग

एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा दावा गुरुङ

दावा गुरुङ (बायाँ) ।

काठमाडौं । दावा गुरुङ एसियन प्यासिफिक सितोरियो कराते महासंघको अध्यक्षमा निर्वाचित भएका छन् ।

सिंगापुरमा आइतबार सम्पन्न भएको विशेष अधिवेशनबाट नेपाल सितोरियो कराते संघका अध्यक्ष पनि रहेका गुरुङ निर्वाचित भए ।

अधिवेशमा सहभागी २८ राष्ट्रबाट खेलेको २३ मध्ये गुरुङले १८ मत प्राप्त गरेको नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्रबहादुर खपांगी ‘इश्वर’ ले जानकारी गराए ।

गुरुङका प्रत्यासी फिलिपिन्सका उम्मेदवारले आठ मत प्राप्त गरेका थिए ।

अधिवेशन अघि सम्पन्न १६औं एशियन प्यासिफिक सितोरियो कराते प्रतियोगितामा नेपालले दुई स्वर्ण, दुई रजत र पाँच कास्यसहित ९ पदक प्राप्त गरेको थियो । नेपाली टोली सोमबार स्वदेश फर्किएको छ ।


भिडियो
SUSHILA KC II साफ च्याम्पियनसिपका लागि यसपाली राम्रो तयारी भएको छ, टिम वर्क र कन्फिडेन्स राम्रो छ
MAYA MASKEY II हाम्रो एकमात्र लक्ष्य साफ च्याम्पियन बन्ने हो II त्यसका लागि तयार छौं II
SUMAN SHRESTHA, U-19 WOMEN'S FOOTBALL टिमको म्याचुरिटी राम्रो भएको छ । उपाधिका लागि चुनौती दिन्छौं
TRIBUTE TO FIRST OLYMPIANS I नेपालले OLYMPIC MEDEL जितेको हेर्ने सपना अधुरै छोडेर परलोक भए NAMSINGH
इतिहास रच्न तयार छौंः Dipa Rai
ANFA ले गर्न लागेको अर्लि इलेक्सन कानुन र विधान सम्मत छैन : कार्यवाहक सदस्य सचिव रामचरित्र मेहता
ANFA अर्ली इलेक्सनको निर्णय गम्भीर त्रुटी. सच्याउन राखेप, फिफा, एएफसी र कानूनको ढोकामा जान्छौं ।