फाल्गुन १९, २०८२ मंगलबार | २१:३५:५९
काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार काठमाडौंलाई त्रिकोणात्मक सिरिजको उपाधी साफ यु-२० च्याम्पियनसिपः नेपालको ‘क्याप्टेन आर्मब्याण्ड’ धर्बेन्द्रलाई साफ यु-२० च्याम्पियनसिपका लागि नेपाली टोली घोषणा एएफसी एसियन कपः पहिलो खेलमा बंगलादेश चीनसँग पराजित खराब प्रदर्शनपछि पाकिस्तान खेलाडीलाई जरिवाना विश्वकपअघि नेदरल्यान्ड्सले अल्जेरियासँग खेल्ने रियाल घरमै पराजित विश्वकपको सेमिफाइनल समिकरण पूरा मेलवर्नमा कँडेल कप फुटबल हुने भारतलाई सेमिफाइनलमा पुर्‍याएका पाँच स्टार

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप सोमबारबाट हुने

प्रतियोगिताको बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन, तिस्वरः सरोज सापकोटा/खेलाडी ।

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२४-२५ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप, सोमबारदेखि गोकर्ण गल्फ क्लबमा  हुने भएको छ ।

बिहीबारसम्म चल्ने प्रतियोगिता ७२ होलको हुनेछ । ३६ होलपछि कट लागू गरिनेछ। जसबाट शीर्ष २१ प्रो तथा कट बनाउने एमेच्योर गल्फले अन्तिम ३६ होलका लागि प्रतिस्पर्धा गर्न पाउनेछन् ।

च्याम्पियनसिपमा ३८ प्रो तथा १५ एमेच्योर गल्फरले प्रतिस्पर्धा गर्नेछन् । विजेताले ३ लाख तथा उपविजेताले १ लाख ८५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी तेस्रोदेखि पाँचौं स्थानमा रहनेलाई क्रमाश१ लाख २५ हजार, १ लाख ५ हजार र ९२ रुपैयाँ प्रदान गरिनेछ । यस्तै शीर्ष २१ भित्र पर्ने सबै गल्फरले नगद पुरस्कार पाउने छन् ।  

प्रो गल्फर निरज तामाङ, तोरण शाही, भुवन नगरकोटी, शुक्रबहादुर राई र सुवास तामाङलाई एमच्योर गल्फर सद्भावन आचार्य र राहुल विश्वकर्माले कडा टक्कर दिने अनुमान गरिएको छ । च्याम्पियनसिपमा भुटानका भुटानका शीर्ष एमेच्योर निमदोर्जी तामाङले पनि सहभागिता जनाउने बताइएको छ ।

च्याम्प्यिनसिपपछि शनिबार प्रो-एम स्पर्धा हुनेछ । जसमा २५ प्रो गल्फरलाई १०० एमेच्योर गल्फलरले साथ दिनेछन् ।


भिडियो
CAPTAIN PUJA MAHATO II ठूला टिमसँग खेल्दा सिक्न पायौं, हाम्रो सुधारको त्यहाँ सबैले प्रशंशा गरे ।I
NEPAL POLICE CLUB Vs TRIBHUWAN ARMY FOOTBALL CLUB || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
MUMBAI को WANKHEDE मा NEPAL र SCOTLAND भिड्दै, मरिन ड्राइभमा नेपाली समर्थकको विश्वकप मेला
Private video
Nepal Police Club VS FC Reale | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
CHURCH BOYS UNITED VS CHHAHARI YUWA CLUB | ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||
NRT vs ARMY || ANFA WOMEN'S CHAMPIONSHIP 2082 || LIVE ||