चैत्र ७, २०८२ शनिबार | ०८:५०:०८
आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने आइपिएल टोली परिचय (भाग २) फुटबल जोगाउने की ‘निरो’ बन्ने ? यु-२० साफ च्याम्पियनसिपः उपाधि लय फर्काउने चुनौती उपाधि भन्दा ठूलो लडाई के इटालीका लागि फुटबलको महत्त्व कम भइरहेको हो ? पिएम कपको विजेताले १० लाख पाउने दावा लामाको उम्मेदवारी तत्काल स्थगन गर्न अदालतको आदेश न्युजिल्याण्डको अर्को जित विश्वकपमा खराब प्रदर्शनपछि कप्तानको राजिनामा स्टार्कले पनि सुरुवाती आइपिएल गुमाउने

एन्थोनीलाई अनुबन्ध गर्न चेल्सी र न्युकासलको इच्छा

काठमाडौं । इङ्लिस प्रिमियर लिगका क्लब चेल्सी र न्युकासल  युनाइटेड  एभर्टनका स्ट्राइकर एन्थोनी गोर्डनलाई अनुबन्ध गर्न चासो देखाएको छन् ।

चेल्सीले २१ वर्षीय इङ्लिस स्ट्राइकर एन्थोनीलाई लोनमा अनुबन्ध गर्न चाहेका छ । न्युकासल पनि जनवरी ट्रान्सफर विन्डो बन्द हुनुअघि उनलाई भित्र्याउनेमा विश्वस्त देखिन्छ ।

सन् २०१७ मा एर्भटनमा अनुबन्ध भएका एन्थोनीले प्रिमियर लिगका  ६५ खेल खेल्दा सात गाेल छन् । एर्भटन अंक तालिकाको पुछारमा रहेको साउथह्याम्टन भन्दा एक स्थान माथि छ ।  

एन्थाेनी अहिले इङ्ल्यान्डको दोस्रो डिभिजनको क्लब प्रिस्टोन नर्थ इन्डबाट लोनमा खेलिरहेका छन् । 

अन्तर्राष्ट्रिय संञ्चारमाध्यमका  अनुसार न्युकासलले एन्थोनीलाई अनुबन्ध गर्न प्रक्रिया अगाडी बढाइसकेको छ । एर्भटनले आफ्नो खेलाडीको मूल्य ५० मिलियन यूरो तोकेको छ । एर्भटन आफ्नो खेलाडीलाई घाटा खाएर बेच्न भने चाहदैन ।

एर्भटनका प्रशिक्षक फ्रान्क लामपार्डको बर्खास्तीसँगै एन्थोनी पनि बाहिरिने सम्भावना उच्च छ । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो