वैशाख ३०, २०८२ मंगलबार | १६:२८:०१
नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी नेपाल हङकङसँग पराजित नेपालले दियो हङकङलाई ३० रनको लक्ष्य प्रतिबन्ध फुकुवा भएपछिको पहिलो खेलमै धिरेन्द्रको गोल धिरेन्द्रमाथिको प्रतिबन्ध फुकुवा फाइनल प्रवेशका लागि काठमाडौं र कीर्तिपुर भिड्दै समूह विजेता बन्ने लक्ष्यमा नेपाल नेपाल हङकङकाे सामना गर्दै आइपिएल शनिबारबाट सुरु हुने भिनिसियस जुनियरले मायोर्काविरुद्धको खेल गुमाउने ब्राजिलको मुख्य प्रशिक्षक बने कार्लो एन्सेलोटी

हुम्लामा पहिलो पटक गोल्ड कप गर्ने तयारी

हुम्ला । नेपालको दुर्गम हिमाली जिल्ला हुम्लामा सर्वाधिक पुरस्कार राशीको गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ । हुम्ला फुटबल एकेडेमीले पहिलो पटक हुम्लामा गोल्ड कप आयोजना गर्ने तयारी गरेको हो । 

एकेडेमीले २०७७ सालदेखि फुटबल प्रशिक्षणको सुरुआत गरेको थियो । सुरुआती समयमा १० जना खेलाडीले प्रशिक्षण गरेपनि अहिले तीन सय खेलाडीले एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् ।

हुम्लामा फुटबल गर्न त्यति सहज छैन । भौगोलिक विकटताका कारण मैदानअभाव छ । प्राविधिक पक्षसँगै आर्थिक रुपमा प्रतियोगिता र प्रशिक्षण कार्य संचालनग र्न निकै कठिन भएको बताउँ छन हुम्ला फुटबल एकेडेमीका अध्यक्ष विष्णु रावत । तर आफनो जिल्लालाई चिनाउन फुटबल पनि एउटा सशक्त माध्यम बन्न सक्ने भन्दै फुटबललाई प्राथमिकता दिएर काम गरिरहेको रावतले  बताए ।

 कठिनाई र बिकटतामा सफलता प्राप्त गर्ने उद्देश्य सहित हुम्लामा फुटबल प्रतियोगिता गर्ने प्रयास गरिएको उनले बताए । उनले भने, ‘हुम्ला भौगोलिक रुपमा बिकट छ, त्यो सबैलाई थाहा छ । तर हामी बिकटता र अभावमा सफलत  खोज्ने प्रयास गरिरहेका छौं । फुटबलको माध्यमबाट हुम्लालाई चिनाउन खोजिरहेका छौं । प्रतिभाशाली खेलाडी उत्पादन गरेर हुम्लालाई चिनाउन चाहन्छौं ।’

एकेडेमीले बैशाख १५ गतेदेखि हुम्ला गोल्डकपको आयोजना गर्ने बताएको छ । 
 


भिडियो
यो पालीको मेयर कप झन् भब्य बनाउने प्रयास छ - GAJENDRA MAHARJAN , MAYOR GODAWARI MUNICIPILITY
आफू हुर्किएको रंगशालामा NEPAL POLICE CLUB CAPTAIN NIRU THAPA को सम्मान II LUMBINI CUP II APF FC
PLAYER OF THE FINAL GITA RANA MAGAR OF APF FC AFTER RECEIVING THE POTM II LUMBINI CUP II NEPALGUNJ
HIGHLIGHTS II APF FC VS NEPAL POLICE FC II LUMBINI CUP WOMEN'S INTERNATIONAL FOOTBALL II FINAL
GITA RANA MAGAR AND PRATIKSHYA CHAUDHARY OF APF FC TALKING TO KHELADI II LUMBINI CUP
Private video
GHIM KUMARI GURUNG AND USHA NATH OF NEPAL POLICE CLUB TALKING TO KHELADI II LUMBINI CUP