चैत्र १८, २०८२ बुधबार | १०:५३:१०
फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू फखरलाई पिएसएलमा २ खेल प्रतिबन्ध अर्जेन्टिनाको पाँच गोल पिएम कपमा आज दुई खेल हुदै जापानले इङ्ल्यान्डलाई हरायो कङ्गो ५२ वर्षपछि विश्वकपमा इटाली फेरी विश्वकपबाट बाहिर बदला र फाइनल दुबैको खोजीमा नेपाल, बंगलादेशसँग निर्णायक भिडन्त दीपेन्द्रको टिमको खेल वर्षाले रद्ध पञ्जाबद्वारा गुजरात पराजित अन्तर्राष्ट्रिय फुटबलमा पेम्बाको डेब्यू

टोटनहमको उत्कृष्ट पुनारागमन

लन्डन । दुई गोलले पछि परेको अवस्थालाई उल्टाउँदै इङ्लिस प्रिमियर लिगअन्तर्गत सोमबार सम्पन्न खेलमा टोटनहमले घरेलु टोली ब्रेन्टफोर्ड २–२ को बराबरीमा रोकेको छ ।

जिटेक कम्युनिटी स्टेडियममा खेलको १५ औं मिनेटमा भिटाली जनेल्टले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ५४ औं मिनेटमा इभन टोनीले ब्रेन्टफोर्डको अग्रता दोब्बर बनाए ।

६५ औं मिनेटमा ह्यारी केनले गोल गर्दै खेललाई २–१ को स्थितमा ल्याएका थिए । ७१ औं मिनेटमा पियरे इमिली होज्बर्गले गोल गरेपछि खेल २–२ को बरारबीमा सकियो ।

यस नतिजासँगै १६ खेलमा ३० अंक जोडेको टोटनहम चौथो स्थानमा रहँद ब्रेन्टफोर्ड समान खेलबाट २० अंकका साथ नवौं स्थानमा छ ।

लिगअन्तर्गत सोमबार नै अन्य ६ खेल पनि हुँदैछन् । 
 


भिडियो
SAFF U-20 CHAMPIONSHIP खेल्न MALDIVES जाँदै TEAM NEPAL, लक्ष्य उपाधि II NEPALI FOOTBALL
SAFF U-20 CHAMPIONSHIP मा बहिरी कुराले असर गर्दैन, यसपाली चुक्ने छैनौं II HEAD COACH, URJAN SHRESTHA
मेरो प्रदर्शनमा जावलाखेलको प्रतिष्ठा पनि जोडिएको छ II DHARBENDRA KUNWAR, CAPTAIN, U-20 NATIONAL TEAM
SUJAN DANGOL II NEPAL U-20 FOOTBALL TEAM II खेल्नुअघि जहिल्यै गोलको भोक हुन्छ II SAFF CHAMPIONSHIP
SAFF U-20 CHAMPIONSHIP II तयारी राम्रो भएको छ, यसपाली सकारात्मक छौं II ALIK SHRESTHA II FORWARD
ANFA मा CLUB को रिले अनसन चौथो दिनमा, के भन्छन् FORMER PRESIDENT KARMA TSHIRING SHERPA ?
मलाई पूर्व खेलाडी भन्दा गर्व लाग्छ, तर एन्फामा खेल र खेलाडीको भावना बुझ्नेहरु नहुँदा यस्तो हविगत भयो